
१पोखराका मेयरले गफ लगाउँदा गृहमन्त्री विवादमा
२फेवातालको चार किल्ला भित्रको जग्गाको स्थिति यकिन गर्न समिति गठन
३शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
४नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
५लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते
६फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
७कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
८शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
११सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
१२आजदेखि एसईई परीक्षा सुरु
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
११कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
१२निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
पोखरा । “एक व्यक्ति एक पद, एक कार्यकाल” भन्ने प्रतिबद्धता सहित नेपाली कांग्रेसका युवा नेता गंगाधर पराजुलीले १४ औँ महाधिवेशनमा पोखरा महानगरको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
पोखरा महानगरको सभापतिमा उम्मेदवारी घोषणा गरेका नेता गंगाधर पराजुली करिब चार दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय छन् । पराजुलीलाई पत्रकारिता जगतमा प्रभावशाली व्यक्तित्वका रुपमा लिइन्छ ।पत्रकारिता जगतमा करिब चार दशक काम गरेका पराजुली नेपाल प्रेस युनियन र नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भएर पनि काम गरेका थिए । साथै न्यूनतम पारिश्रमिक निर्धारण समिति नेपालको अध्यक्षसमेत भएर कार्यकाल पूरा गरेका पराजुली राष्ट्रिय समाचार समितिको सञ्चालक सदस्यसमेत बनेका थिए ।
“एक ब्यक्ति एक पद, एक कार्यकाल”भन्ने प्रतिबद्धता सहित नगर सभापतिमा उम्मेद्बारी घोषणा गरेका पराजुली कास्की काङ्ग्रेसका लोकप्रिय तथा सक्रिय नेता हुन ।पोखरा महानगर का ३३ वटा वडामा राम्रो पहिचान बनाएका कारण पराजुलीले चुनाव सहजै जित्ने काङ्ग्रेस कार्यकर्ताले बताएका छ्न ।
कास्कीका उच्च तहका नेताहरु, सबै संघ–संगठनका नेताहरुसंग सम्बन्ध प्रगाढ रहेका पराजुली पार्टी भित्रमात्रै होइन पार्टी बाहिर अन्य पार्टीका नेताहरुलाई पनि रिझाउन सक्ने खुबी राख्छन् ।
भातृ तथा शुभेच्छुक सस्था देखि नेपाली काङ्ग्रेस राजनीतिमा राम्रो छवि बनाएका पराजुलीले महानगरको चुनाव जित्न सहज हुने कार्यकर्ताको विश्लेषण रहेको छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने