News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

अर्घाखाँचीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु

अर्घाखाँची, १६ भदौ । पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार […]

‘चामे जान काम पर्छ, पुल छैन’

मनाङ, १६ भदौ । सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ । मस्र्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति […]

दार्चुला तुइन प्रकरण : एसएसबीको उपस्थितिमै घटना

काठमाडौँ, १५ भदौ । दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामीको स्थानीय मालघाटबाट तुइन तर्ने क्रममा तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थिति […]

कोरोना उपचारका लागि अत्यावश्यक मेसिनहरु हस्तान्तरण

पोखरा, १५ भदौं । लायन्स क्लब अफ पोखरा सेती गण्डकीको आयोजना तथा विदेशमा बस्ने नेपालीहरुको सहयोगमा सङ्क्रामक तथा सरुवारोग अस्पताल, लेखनाथलाई कोरोना रोगको उपचारको लागि अत्यावश्यक मेसिन तथा सामग्रीहरु हस्तान्तरण […]

कांग्रेस वडा अधिवेशन : राजधानी छोडेर गाउँ जाने बढे

अच्युत रेग्मी काठमाडौँ, १५ भदौ । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै महाधिवेशनमा भाग लिन राजधानी छाडेर गाउँ जाने नेता तथा कार्यकर्ताको सङ्ख्या बढेको छ […]

पदक विजेता खेलाडी भन्छन् : ‘अबको लक्ष्य युथ वल्ड च्याम्पियनशिप’ 

विक्रम गिरी काठमाडौँ, १५ भदौ । युनाइटेड अरब इमिरेटस् (यूएई) मा सम्पन्न एएसबीसी एशियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनशिपमा नेपाललाई पहिलोपटक पदक दिलाएका खेलाडीहरुले अबको लक्ष्य ‘युथ वल्र्ड च्याम्पियनशिप’ भएको […]

२० वर्ष लामो युद्ध अन्त्य, अफगानिस्तानबाट फर्कियो अमेरिका

सोमनाथ लामिछाने    काठमाडौँ, १५ भदौ । भौगोलिक दृष्टिबाट रणनीतिक महत्वको ठानिदै आएको अफगानिस्तानबाट पछिल्लो पटक महाशक्ति राष्ट्र अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सेना २० वर्षपछि फिर्ता लगेको छ । सेना फिर्ता […]

खुकुरी प्रहारबाट लमजुङमा एक युवाको हत्या

लमजुङ । लमजुङमा खुकुरी प्रहारबाट घाईते भएको एक युवाको उपचारका क्रममा मृत्यु भएको छ । राईनास नगरपालिका–९ का २२ वर्षीय सुधिन आले खुकुरी प्रहारबाट घाईते भएका थिए । घाईते आलेलाई […]