News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

जीवन जिउने कला

ओशो रजनीश आध्यात्मिक गुरु तथा दार्शनिक हुन् । ११ डिसेम्बर १९३१ मा जन्मिएका ओशोले राजनीतिज्ञ, महात्मा गान्धी र संस्थागत धर्मका बारेमा खरो आलोचना गरेका थिए । उनको सुरुवाती नाम चन्द्रमोहन […]

‘अन्य पार्टीको भन्दा भिन्न रहेको व्यवहारबाट देखाउन कार्यकर्तालाई निर्देशन’

कास्की, ३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगरपालिका कमिटीको कार्यालय स्थापना गरेको छ । पोखरा–८ जाल्पारोडमा स्थापना गरिएका कार्यालयको आज पार्टीका […]

सुटिङ गर्दा गर्दै ढले हास्य कलाकार केसी

काठमाडौँ । हास्य कलाकार रमेश केसी ‘मट्टारे’को ६९ वर्षको उमेरमा निधन भएको छ । सुटिङको क्रममै निधन भएका उनको आइतबार नै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले […]

यार्सा सङ्कलन हत्याकाण्डका कैदीबन्दीको कैद मिनाहा

मनाङ, ३ असोज । विसं २०६६ असार २६ मा यार्सागुम्बा सङ्कलनमा आएका सात गोर्खाली युवाको हत्या गरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीको कैद मिनाहा गरिएको छ । संविधान […]

सलमान खानले आगामी ‘बिगबोस’ का लागि कति लिँदैछन् पारिश्रमिक ?

बलिउड अभिनेता सलमान खान चर्चित भारतीय रियालिटी कार्यक्रम बिगबोसको नयाँ सिजनको तयारीमा छन्। शनिबार यस वर्षको विजेता घोषणा भएलगत्तै सिजन अन्त्य भएको छ र अब यसको नयाँ सिजन सुरू हुन […]

टिभिको प्लग जोड्ने क्रममा करेन्ट लाग्दा पूर्णकलाको मृत्यु

पोखरा, ३ असोज । टिभिको प्लग जोड्ने क्रममा करेन्ट लागेर स्याङ्जामा एक महिलाको मृत्यु भएको छ । हिजो (आइतबार) राति करिब ८ बजेको समयमा टेलिभिजनको प्लग जोड्ने क्रममा करेन्ट लागेर […]

राष्ट्र, गणतन्त्र र संविधान बचाउन माओवादी शक्ति एक हुनुपर्छ- प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताएका छन् । जसपा र […]

डा.गोविन्द केसी शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अमेरिका पुगे

काठमाडाैं । डाक्टर गोविन्द केसी अमेरिका पुगेका छन् । विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको कार्यालय न्यूयोर्कमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन केसी अमेरिका पुगेका हुन् […]

गरिबीमुक्त भएपछि मात्र समाजवाद पहिल्याउन सकिन्छ- ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई मुक्त गरेर मात्र संविधानले निर्दिष्ट गरेको समाजवादको लक्ष्य पहिल्याउन सकिने बताएकी छन् । उनले भनिन, “समाजवादमा त्यतिखेर जान्छौँ, […]

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन

काठमाडौँ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेर जात्राको अवलोकन गरेकी छिन् । जात्रा अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर […]