News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

कम्युनिष्टको खोल ओढेको केपी सरकार विरुद्ध मोर्चाबन्दी

काठमाडौँ । केपी ओली सरकारको निरंकुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ता विरुद्ध अग्रगामी राजनीतिक निकासको निम्ति भन्दै चार राजनीतिक दलहरु बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ […]

सार्वजनिक खरिद, विधि छल्न उपभोक्ता समिति प्रयोग

पूर्णप्रसाद मिश्र   काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित वीरभद्र मार्गको करीब छ सय मिटर सडकको निर्माण शुरु भएको पाँच वर्षसम्म पनि सम्पन्न भएको छैन । नगरपालिकाको योजनामा उपभोक्ता समितिले […]

जनप्रतिनिधिको लोभलाग्दो कृषि कर्म

गलकोट ।  बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघाका वडा सदस्य श्याम श्रीस सामाजिक कार्यसँगै कृषि पेशामा समर्पित हुनुहुन्छ । जनप्रतिनिधिले समृद्धिको मात्र कुरा गर्ने आफूले केही नगर्ने परिपाटी र गुनासो व्याप्त […]

अदालतले संसद् विघटनबारे जस्तोसुकै निर्णय गरे पनि कांग्रेसलाई मान्य हुन्छ : सभापति देउवा

भक्तपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनका बारेमा अदालतले गरेको जस्तोसुकै निर्णय पनि कांग्रेसलाई मान्य हुने बताउनुभएको छ । कांग्रेस भक्तपुर क्षेत्र नं २ ले […]

प्रतिनिधिसभा पुनःस्थापना हुनेमा विश्वस्त छौँ: वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताउनुभएको छ । काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर २ ले आज भीमादमा आयोजना गरेको […]

नेप्सेमा सुधार, तीन अर्ब ८५ करोडको कारोवार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज साढे आठ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.५७ बिन्दुले उकालो लागेर २००७.२९ मा पुगेको छ […]

चीनलाई घेराबन्दी गर्ने रणनीतिअनुरुप संसद् विघटन

पोखरा । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवम् प्रचण्ड–माधव नेपाल समूहका नेता देव गुरुङले चीनलाई घेराबन्दी गर्ने रणनीति अनुरुप संसद विघटन भएको बताउनुभएको छ । नेकपा प्रचण्ड–माधव नेपाल समूहले […]

चिनियाँ टोलीसँग प्रधानमन्त्री, प्रचण्ड र नेपालको भेटवार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको विशेष टोलीले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेको छ । नेकपाका अध्यक्ष प्रचण्डलाई खुमलटारमा र नेपाललाई […]

गाउँपालिकामै पहिलोपटक चिकित्सक

म्याग्दी । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्र धौलागिरि गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलोपटक डाक्टर पुगेका छन् । धौलागिरि गाउँपालिकाले ताकममा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर नियुक्त […]

व्यावसायिक कृषिमार्फत आर्थिक समृद्धिमा जोड

बागलुङ । गलकोट नगरपालिका–५ हरिचौरका टोपबहादुर खत्रीलाई केही वर्षअघिसम्म आर्थिक उपार्जनका लागि कुन पेशा अपनाउने भन्नेमा द्विविधा थियो । कमाउन विदेश जाने चक्करले पनि उहाँलाई नअल्मलाएको होइन । अन्ततः सोचीसम्झी […]