News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

टिभिको प्लग जोड्ने क्रममा करेन्ट लाग्दा पूर्णकलाको मृत्यु

विरुवा गाउँपालिका वडा नं. ८ घर भएकी ५२ बर्षीय पूर्णकलाको मृत्युको बारेमा थप अनुसन्धान हुँदै

पोखरा, ३ असोज । टिभिको प्लग जोड्ने क्रममा करेन्ट लागेर स्याङ्जामा एक महिलाको मृत्यु भएको छ । हिजो (आइतबार) राति करिब ८ बजेको समयमा टेलिभिजनको प्लग जोड्ने क्रममा करेन्ट लागेर ५२ बर्षीय पूर्णकला विकको मृत्यु भएको हो ।

स्याङ्जा विरुवा गाउँपालिका वडा नं. ८ घर भई हाल सोही ठाउँको धुलीगैंरा बस्ने पूर्णकलाको मृत्युको विषयमा प्रहरी टोली थप अनुसन्धानका लागि त्यहाँ पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिएका छन् ।