News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रगतिशील लेखक सङ्घ गण्डकीको अध्यक्षमा उपाध्याय

पोखरा, १० चैत । प्रगतिशील लेखक सङ्घ, गण्डकीको अध्यक्षमा प्रा डा यदुनन्दन उपाध्याय चयन हुनुभएको छ । शनिबार पोखरामा सम्पन्न सङ्घको तेस्रो अधिवेशनबाट उपाध्यक्षमा कमला पौडेल र निर्मल सापकोटा, सचिवमा […]

‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक गिरी सम्मानित

गण्डकी, १० चैत । वातावरण संरक्षणका लागि महाअभियान कास्कीले ‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक आरके अदीप्त गिरीलाई सम्मान गरेको छ । नागरिक समाज कास्कीसँगको सहकार्यमा अभियन्ता गिरीलाई पर्वत सदरमुकामस्थित ‘शताब्दी घर’मा […]

सन्तोषी मृत्यु प्रकरणमा हवल्दार रेशमबहादुर शाही पनि पक्राउ, अदालतमा मुद्दा दर्ता

पोखरा, ११ चैत । सशस्त्र प्रहरी बल नेपालमा कार्यरत इन्स्पेक्टर सन्तोषी महतलाई आत्महत्या दुरुत्साहन गर्न बाध्य पारेको आरोपमा हवल्दार पनि पक्राउ परेका छन् । इन्स्पेक्टर महत फागुन १० गते लामापाटनस्थित […]

बेनीमा हिमपात र वर्षाले किसानलाई राहत

बेनी (म्याग्दी), १० चैत । जिल्लाका हिमपात र हिउँदे वर्षा भएको छ । लामो समयपछि भएको वर्षाले किसानलाई राहत मिलेको छ । वर्षा नहुँदा हिउँदे गहुँ, जौँ, आलुलगायत खाद्यबाली र […]

पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरी घुस रकमसहित पक्राउ

पोखरा, ७ चैत । पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरी घुस रकमसहित शुक्रबार दिउँसो पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले बिहीबार दिउँसो गिरीलाई न्युरोडबाट नियन्त्रणमा लिएको हो […]

पर्यटक पर्खिरहेको गिरानचौर

दमौली (तनहुँ), ७ चैत । पृथ्वीराजमार्गको बरादीबाट करिब २० मिनेट सवारी साधनको यात्रा तय गरेपछि पुगिन्छ आँबुखैरेनी–१ स्थित पर्यटकीय गाउँ गिरानचौर । ढुङ्गा छापेर चिटिक्क पारिएको बस्ती । परम्परागत घरले […]

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

भक्तपुर, ७ चैत । माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा […]

प्रहरी महानिरीक्षकद्वारा पदबहाली, देशको शान्तिसुरक्षा प्रमुख प्राथमिकता

काठमाडौँ, ५ चैतः प्रहरी महानिरीक्षक दीपक थापाले आज अपराह्नदेखि कार्यभार सम्हाल्नुभएको छ । पद बहालीसँगै उहाँले मुलुकको शान्ति सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको स्पष्ट गर्नुभएको छ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार […]

स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मतदान सुरु

काठमाडौँ, ५ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । अहिले बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५० […]

खुँडा प्रहार गरी फरार भएका मनिष ठकुरी प्रहरी फन्दामा

पोखरा, ४ फागुन । धारिलो हतियार (खुँडा) प्रहार गरी फरार भएका मनिष ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा–१७ बिरौंटा बस्ने २२ वर्षीय ठकुरीले फागुन २ गते साँझ ६ बजेको […]