
१पर्वतमा रास्वपाका सागर भुसाल विजयी
२तनहुँ क्षेत्र नं. १ मा रास्वपाका डा.स्वर्णिम वाग्ले विजयी
३रास्वपाले बागलुङमा भत्कायो जनमोर्चाको पुरानो गढ
४कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
५झापा ५ मा बालेनको अग्रता
६भक्तपुर-१ मा रास्वपाले तोड्यो नेमकिपाको किल्ला, सुवाल पराजित
७काठमाडौँका १० क्षेत्रमा रास्वपाको क्लिनस्वीप
८म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा.महावीर पुन विजयी
९रवि लामिछाने ३९ हजार मतको ठूलो अन्तरले विजयी
१०मोरङ–६ मा डा. शेखरलाई हराउँदै रास्वपाकी रुबिना निर्वाचित
११स्याङ्जा क्षेत्र नं. १ मा रास्वपाका धनञ्जय रेग्मी विजयी
१२कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
६बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
७फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
पोखरा, २१ जेठ । उच्च अदालत बार एसोसिएसन पोखराको अध्यक्षमा शालिग्राम भट्टराई सर्वसम्मत् भएका छन् । मंगलबार भएको मनोनयन दर्तामा डिएलएका तर्फबाट भट्टराईको मनोनयन दर्ता भएको हो ।
आगामी २ वर्षे कार्यसमितिका लागि नेपाली काँग्रेसनिकट डिएलए, एमालेनिकट पिपिलए, माओवादी केन्द्रनिकट आरपिएलए र नेकपा समाजवादीनिकट एसपिएलएको सहमतिसँगै पदाधिकारी र सदस्यमा मनोनयन दर्ता भएको हो ।
सहमतिबमोजिम डिएलएले अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ४ सदस्य पाएको छ । पिपिएलले उपाध्यक्ष र सहसचिव पाउने गरी बाँकी ४ सदस्यमा भागबण्डा गरिएको हो ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाका अनुसार उपाध्यक्षमा यामबहादुर खत्री, सचिवमा प्रकाश शर्मा, सहसचिवमा ईश्वरी पौडेल, कोषाध्यक्षमा सुजता ढकालले उम्मेदवारी दिएका हुन् ।
सदस्यमा अर्जुन पौडेल, लुमचन्द्र रेग्मी, शिवराज रेग्मी, रमेश गिरी, दीपक शर्मा पौडेल, तिलकप्रसाद कोइराला, डिल्लीराम अधिकारी, घनश्याम बराल र महिला सदस्यमा राधा शर्मा पौडेलको मनोनयन परेको हो । सदस्यमा १ जनाको बढी मनोनयन परेको छ । मनोनयन फिर्ताका लागि बुधबार दिउँसो १ बजेसम्मको समय दिइएको छ ।
अध्यक्षमा सर्वसम्मत् भट्टराई यसअघि फणीन्द्रराज कोइरालाको पालामा उच्चबारमा कोषाध्यक्ष थिए । साथै, जिल्ला बारमा कमल अर्याल अध्यक्ष हुँदा सचिव थिए । निर्वाचन कार्यतालिका अनुसार २४ जेठका लागि मतदान तोकिएको थियो ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल