News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

सभामुख सापकोटाविरुद्धको मुद्दा- संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडाैं । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् । […]

मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी- चार दलबाट यी १८ जना बन्दैछन् मन्त्री

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सत्ता साझेदार दलहरूसँग मन्त्री बनाउन नेताहरूको नाम दिन ताकेता गरेका छन् । असोजको […]

मोटरसाइकलको ठक्करबाट तनहुँमा एक वृद्धाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको […]

राष्ट्रपति भण्डारीद्वारा जितिया पर्वको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले तराईमा मनाइने जितिया पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएकी छन् । बुधबार शुभकामना शन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक‚सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा […]

हेलिकप्टरबाट पुर्‍याइयो उत्तरी गोरखामा खाद्यान्न

गोरखा । उत्तरी गोरखामा हेलिकप्टरबाट ढुवानी गरेर खाद्यान्न पुर्‍याइएको छ। सर्दीभीर लगायतमा पहिरोले बाटो बिगारेपछि खच्चडबाट खाद्यान्न ढुवानी गर्न सकिएको थिएन। नेपाली सेनाको हेलिकप्टरबाट मंगलबार चुम्चेतको चुम्लिङसम्म खाद्यान्न ढुवानी गरिएको […]

काठमाडौँ उपत्यककाका विभिन्न स्थानमा तीन जना मृत भेटिए

काठमाडौँ  । काठमाडौँ उपत्यककाको विभिन्न स्थानमा तीन जना मृत भेटिएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका १४ कलङ्कीस्थित गेष्ट हाउसको कोठामा भारतको कोलकता घर भएका ८२ वर्षीय किशन गिरी […]

आज विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईदै

काठमाडौँ । आज विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईदैछ। यो वर्ष ‘मन लगाउ, सम्पर्क बढाउ, मुटु बचाउ’भन्ने नारासहित दिवस मनाइँदैछ। नेपालमा पनि मुटुरोगका बिरामी अत्याधिक बढ्दै गएका […]

विश्वभर दैनिक थपिनेभन्दा कोरोनामुक्त हुने धेरै, कति जनाको भयो मृत्यु ?

काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख १० हजार ९५१ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ९४ हजार ४३६, बेलायतमा ३४ हजार ५२६, टर्कीमा २१ […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टि कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्न लागेको नेता लिलामणि पोखरेलले जानकारी दिएका छन् । मंगलबार दिउँसो ३ […]

१६ दिन लामो महालक्ष्मी व्रत चन्द्रमालाई अघ्र्यदान गरेसँगै समापन

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिन लामो महालक्ष्मी व्रत मङ्गलबार राति चन्द्रमालाई अघ्र्यदान गरेसँगै समापन भएको छ । धनधान्यकी देवी महालक्ष्मीलाई प्रशन्न गराउने अवसरका […]