
१कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत
२स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
३१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
४प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?
५गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
६जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
७गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
८केपी ओली, पूर्वगृहमन्त्री लेखक, गृहसचिव, आईजीपी र सिडिओमाथि फौजदारी मुद्दा चलाउन सिफारिस
९सिन्धुपाल्चोक क्षेत्र २ बाट नेकपाका युवराज दुलाल निर्वाचित
१०तनहुँ २ मा रास्वपाका ईञ्जिनियर श्रीराम न्यौपाने निर्वाचित
११ओलीलाई ठुलो मतान्तरले हराउँदैं बालेन विजयी
१२एमालेका महेश बस्नेतको लज्जास्पद हार
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
७फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
८धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
काठमाडाैं । एमाले उपमहासचिव घनश्याम भुसालले असोज ३ गते बसेको स्थायी कमिटी बैठकमा ‘समृद्धि र समाजवादको हाम्रो बाटो’ शिर्षकमा ८ पेज लामो टिप्पणी पेश गरे। एमालेको प्रथम विधान महाधिवेशनमा ओलीको राजनीतिक प्रतिवेदनसँगै भिन्न मत पेश गर्नलाई उनले फरक प्रस्ताव राखेका थिए।
ओलीले ल्याएको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटी हुँदै विधान महाधिवेशनसम्म आइपुग्यो। संशोधनसहित आइताबार पारित भएको छ। तर भुसालको भिन्न प्रस्ताव भने विधान महाधिवेशनमा पेश नै हुन पाएन। आफूले राखेको भिन्न मतमाथि अध्ययन गर्दै जाने र महाधिवेशनमा समेत पेश गर्न सकिने भनेर थाति राखेको भुसालले बताए।
‘स्थायी कमिटीमा मैले पार्टीको कार्यक्रमको ढाँचा र पार्टीमा भएका मामलाहरुमा समेत विस्तृतमा छलफल गर्नुपर्छ भनेर भिन्न मत पेश गरेको थिएँ, स्थायी कमिटीको बैठकमा यो विषयमा फेरि छलफल चलाउँदै जाने भन्ने सहमति भयो’ उनले भने, ‘अध्ययनको कुरालाई खुला राखिएको छ। विभाजनमा हामी धेरै जिम्मेवार छौँ, सबैभन्दा बढी ओलीजी हुनुहुन्छ भनेर मैले प्रष्ट राखेको थिएँ।’
भुसालले संसद विघटन गलत थियो, विघटन गरेपछि नै कम्युनिष्ट पार्टी विभाजन भएको र सरकारबाट खसाल्ने काम भएको समेत आफ्नो भिन्न मतमा उल्लेख गरेका थिए।
भुसालको भिन्न मतमाथि छलफल गर्नुपर्नेमा उपाध्यक्षहरु भीम रावल, युवराज ज्ञवाली लगायतले समेत धारणा राखेका थिए। तर आफ्नो प्रस्तावको पक्षमा तत्काल बहुमत हुने नदेखेपछि भुसाल पछि हटेका हुन्।
‘यो विषयलाई अहिले सकेसम्म भिन्न मतका रुपमा वहसमा नलैजाउँ भन्ने कुरा गरियो। अध्ययन गर्दै जाने भन्ने भयो। अहिले नै अरु सहमत नभइकन पारित हुँदैन’ उनले भने, ‘अहिले पार्टीमा बहुमतले त्यो कुरालाई नबुझेको र समर्थन नगरेको हुनाले आउने महाधिवेशनमा छलफल गर्ने भनेर भिन्न मत पेश गरिएन। स्थायी कमिटीमा छलफल गरेर हामी सहमतिमा पुगेको हो।’
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद