News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

देउवाको गृहजिल्ला डडेल्धुरासहित ११ जिल्लामा फेरिए सिडिओ

काठमाडाैं । सरकारले ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरेको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई सिडिओ बनाइएको छ। गृह मन्त्रालयका […]

अब दर्ता गरेर मात्रै कुकुर पाल्न पाइने

काठमाडौँ । कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ […]

मन्त्रालय भागबण्डा मिलाउन कार्यदलको बैठक बालुवाटरमा जारी

काठमाडौँ । मन्त्रालयको भागबण्डामा सहमति जुटाउने प्रयासमा सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा जारी छ । गत बिहीबार गठबन्धनको बैठक बसेर मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी […]

सकारात्मक सोचका साथ असल काम गर्दा सफलता प्राप्त हुन्छ नेता महतो

काठमाडौँ । सडी समाज काठमाडौँले समाज, राष्ट्र र सुडी समुदायको विकास तथा उन्नयनका लागि महत्वपूर्ण योगदान पु¥याएबापत विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । सम्मानित हुनेमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा […]

‘मुम्बई क्रुज ड्रग्स छापा’ मा मुछिए अभिनेता शाहरुख खानका छोरा आर्यन

काठमाडाैं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान ‘मुम्बई क्रुज ड्रग्स छापा’मा मुछिएका छन्। इन्डिया टुडे अनुसार भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले एउटा पानी जहाजमा आकस्मिक छापा मार्ने […]

नेपाली कांग्रेसको हुम्ला सभापतिमा मोहनविक्रम सिंह चयन

काठमाडाैं । नेपाली कांग्रेसको हुम्ला सभापतिमा मोहनविक्रम सिंह चयन भएका छन्। सातौं जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत रूपमा जिल्ला सभापति भएका हुन्। सिंह सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। हुम्लामा आज महाधिवेशन प्रतिनिधिका […]

एमाले विधान महाधिवेशन- पार्टी सदस्यताबारे जिल्ला कमिटीले नै निणर्य गर्ने

काठमाडाैं । नेकपा (एमाले) ले पार्टी सदस्यता दिने प्रक्रियालाई सरलीकरण गर्दै अबदेखि यसबारे सम्बन्धित जिल्ला कमिटीले नै निणर्य गर्न सक्ने व्यवस्था गर्ने भएको छ। यसअघि एमालेको जिल्ला कमिटीले सदस्यताबारे तत्कालीन […]

कोशी टप्पु आरक्षमा करेन्ट लागेर मर्यो हात्ती

काठमाडाैं । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेन्ट लागेर मरेको छ। आरक्ष छेउको धानबारीमा लगाइएको करेन्टमा परेर मकुना मरेको हो। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले समेत मकुना […]

पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा […]

काठमाडौँ उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट अवरुद्ध

काठमाडौँ । शनिबारदेखि काठमाडौँ उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणले तार काट्दा आधिकांश स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको हो । कम्प्युटर एसोसिएसन नेपाल […]