News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

सार्वजनिक सवारीसाधनलाई आजदेखि रुट परिमिट नचाइने

काठमाडौँ । सार्वजनिक सवारीसाधनलाई आजदेखि दसैँभर रुट परमिट (सडक अनुमति) नचाहिने भएको छ ।

दसैंका लागि आवतजावत सजिलो पार्न यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीसाधनलाई जुनसुकै स्थानमा गए पनि रुट परमिट नचाहिँने व्यवस्था गरेको हो ।

यो व्यवस्था देशभर कार्यान्वयन रहने विभागले जनाएको छ ।

डनन्यूज ट्रेन्डिङ