• News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गृहपृष्ठ डन न्यूज
    डन न्यूज
    [email protected]

    डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

    बागमतीमा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दिउँसो मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषद्मा बिहीबार दुईजना मन्त्री थपिएका छन् । नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्मकट्टेल आर्थिक मामिला तथा योजना […]

    प्रधानसेनापति शर्मा र भारतीय रक्षामन्त्री राजनाथबीच भेट

    काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा उच्चस्तरीय भेटमा व्यस्थ भएका छन् । विहीबार प्रधानसेनापति शर्माले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन् । यस्तै शर्माले भारतीय विदेशमन्त्री एस […]

    प्रधानसेनापती शर्मा ‍र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । प्रधासनसेनापति शर्माले बिहीबार जयशंकरलाई भटेका हुन् । शर्मासँग भएको भेटवार्ता जयशंकर ट्वीटरमा तस्वीरमार्फत सार्वजनिक गरेका […]

    ‘प्रधानन्यायाधीशकै निर्देशनमा सर्वोच्चमा आक्रमण’

    काठमाडौँ । नेपाल बार एशोसिएसनले बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै निर्देशनमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि आक्रमण भएको ठहर गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै बार एशोसिएसनले यस्तो ठहर गरेको […]

    कक्षा १२ को नतिजा मंसिर दोस्रो साता आउने

    काठमाडौँ । कक्षा १२ को नतिजा आगामी मंसिर दोस्रो साताभित्र आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका प्रवक्ता जघनबहादुर अर्यालले नतिजा सम्बन्धी काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेकाले मंसिर […]

    महाधिवेशन स्थलको अवलोकन गर्न एमालेका नेताहरु चितवनमा

    काठमाडौं। नेकपा एमालेका शीर्ष नेताहरुले महाधिवेशन स्थलको अवलोकन भ्रमण गरेका छन् । बिहीवार पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले एमाले महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको स्थलगत […]

    इन्डोनेसियामा शक्तिशाली भूकम्प

    काठमाडौँ । इन्डोनेसियामा बिहीवार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सबैरै भूकम्प गएको हो । त्यहाँको भूकम्प सम्बन्धी निकायले ६.१ म्याग्नेच्यूडको भूकम्प गएको जनाएको छ […]

    १० हजार रुपैयाँ नगद सहयोग लिन निवेदन आह्वान

    काठमाडौँ । सरकारले कोरोना भाइरसबाट प्रभावित ५ लाख परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने प्रक्रिया सुरु गरेको छ । गत सोमबार राजपत्रमा ‘कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न […]

    विराट कोहलीकी १० महिने छोरीलाई बलात्कार गर्ने धम्की दिने व्यक्ति पक्राउ

    काठमाडाै‌ । टी२० विश्वकप क्रिकेटमा भारतीय टोलीले राम्ररी खेल्न नसकेपछि अनलाइन माध्यममा कप्तान विराट कोहलीकी सानी छोरीको बलात्कार गर्ने धम्की दिने एक व्यक्ति पक्राउ परेका छन्। ती सन्दिग्ध व्यक्तिलाई प्रहरीले […]

    बार अध्यक्षको आक्रोस: घोक्रेठ्याक लगाउनुपर्ने चोलेन्द्रलाई भेट्न म किन जाने ?

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले जारी राखेको धर्नामा अप्रत्यासित रूपमा प्रहरी हस्तक्षेप भएपछि नेपाल बार एसोसिएसन आक्रोशित बनेको छ । महासचिव लिलामणि पौडेलसहितका छ […]