News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

प्रधानसेनापति र स्वीट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ वन क्यापेलर वसवाल्डबीच बुधबार भेटवार्ता भएको छ जङ्गी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

डनन्यूज ट्रेन्डिङ