News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ

पोखरा, २ वैशाख । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको नेतृत्वमा नयाँ मन्त्रीहरूले आजै बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ लिने […]

गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी

पोखरा, २ वैशाख । नेपाली कांग्रेस र नेकपा (एमाले) सम्मिलित गण्डकी प्रदेश सरकारमा आज मन्त्रिपरिषद् हेरफेर हुँदैछ। मुख्यमन्त्री तथा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र नेकपा […]

सिर्जनाको हत्यामा थप दुईजना आफ्नै भाञ्जा र ज्वाई पक्राउ

पोखरा, १ वैशाख । पोखराको व्यस्त बजार क्षेत्रमा साँझपख धारिलो हतियार प्रहार गरी एकल महिला सिर्जना पौडेल केसीको हत्या प्रकरणमा सहयोगीको भूमिकामा रहेका थप दुईजना आफ्नै भाञ्जा र ज्वाईलाई प्रहरीले […]

सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल

पोखरा, १ वैशाख । सञ्चारिका समूह गण्डकी को सातौं अधिवेशनले राधिका कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । सोमबार पोखरामा सम्पन्न अधिवेशनले आगामी तीन वर्षका लागि कँडेलको नेतृत्वमा […]

सर्वोच्च अदालतबाट दोषी ठहर भएकाहरु अझै फरार

पोखरा, ३० चैत । सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भएका हजारौं व्यक्तिहरू फरार भएका छन् । यस कारण अदालतका फैसलाहरू कार्यान्वयन गर्न ठूलो चुनौती देखिएको छ । सर्वोच्च अदालतका […]

अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा

‘यो बैंकिङ कसुर, चोरी, किर्ते र ठगी हो,’ कञ्चनले भनिन्, ‘चोरेर रकम भरिएका चेकहरूमा अक्षर कसको हो, किर्ते हस्ताक्षर हो कि होइन, चेक कहिले काटिएको हो भन्ने सबै तथ्य स्पष्ट […]

मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं, २९ चैत । नयाँ सरकार बनेको १७ दिनपछि प्रधानमन्त्री वालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। यो कदमलाई पारदर्शिताको दिशामा महत्वपूर्ण मानिएको छ। विगतका सरकारमा […]

डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन

पोखरा, २९ चैत । डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन भएका छन् । गुप्तेश्वर महादेव गुफा नजिकै रहेको डेभिजफल क्लब, पोखरा–१७ छोरेपाटनले आफ्नो १४औं साधारणसभा तथा ११औं अधिवेशनबाट आगामी […]

सेनाद्वारा अन्नपूर्ण गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर

पोखरा, २८ चैत । नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाउँपालिकामा निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ सल्यानस्थित तमु समाजको भवनमा आयोजित उक्त शिविरमा ५ सय ५० जना […]

झुट्टा अभिलेख तयार पारि लाईसेन्स दिने शंकर र जगत विरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं, २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने कार्यमा भएको अनियमिततासम्बन्धी उजुरीको अनुसन्धानपछि विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगका […]