News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

चौतर्फी बिरोध भएपछि अन्ततः आफ्नै निर्णयबाट पछि हटे देउवा

ठमाडौँ । चौतर्फी बिरोध भएपछि अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै निर्णयबाट पछि हटेका छन । सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका हुन् […]

एमसीसी संसदमा आज टेबल नहुने

काठमाडौँ । एमसीसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो […]

राष्ट्रिय सहमति नजुटी एमसीसी अघि नबढाउने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ । बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले संसदमा एमालेको जारी अवरोध नहटेसम्म […]

तानको ढाका कपडाले पाएन बजार

गलकोट, ४ फागुन । तानमा बुनेको ढाका कपडाको विशेषता बेग्लै किसिमको हुन्छ । यसको महत्व नबुझ्दा ढाकाप्रति स्थानीयवासीको खासै आकर्षण छ्रैन । त्यसको प्रत्यक्ष प्रभाव तमानगाउँका महिलालाई पर्न गएको छ […]

पर्यटकको पर्खाइमा म्याग्दीको बूढोपोखरी

ध्रुवसागर शर्मा, गलेश्वर, ४ फागुन । पश्चिमदेखि पूर्वतर्फ मोहोडा गरेर लमतन्न फैलिएको विशाल र सुन्दर फाँट । फाँटैभरि पहेँलै भएर फुलेको तोरी र गहुँबालीको हरियाली । फाँट बीचभागमा कालेपत्र गरिएको […]

पोखरामा ‘अन्नपूर्ण केबुलकार’को व्यावसायिक सञ्चालन

पोखरा, ४ फागुन । पोखरास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवाताल किनारबाट अर्को पर्यटकीयस्थल सराङकोटडाँडा जोड्ने गरी निर्माण गरिएको केबुलकार यही फागुन ६ गतेदेखि व्यावसायिक सञ्चालनमा आउने भएको छ । अन्नपूर्ण केबुलकार […]

नेपाल बन्दले आज राजधानी काठमाडौँसहित देश ठप्प

काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको सरकारले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबुल गर्ने निर्णय गरेको भन्दै विप्लव नेतृत्वको नेकपासहित ५ राजनीतिक दलले आज नेपाल बन्द आह्वान […]

ठगी धन्दामा सक्रिय वकिल कमलप्रसाद अर्याल प्रहरी फन्दामा

पोखरा, ३ फागुन । ठगी धन्दामा सक्रिय रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका कानुन व्यवसायी कमलप्रसाद अर्याललाई आज मंगलबार पक्राउ गरेको छ । मुद्दा हारेर पनि जितेको भन्दै कास्कीको […]

संसद भवन वरपर सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना (एमसीसी) भोलि बस्ने संसद बैठकमा टेबल गर्ने भएको छ। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल हुने भएपछि सो को विरोधमा विभिन्न […]

मन्त्री प्रेम आलेको अश्लिल गाली सम्बन्धि अडियो-भिडियोको पार्टीले सत्यतथ्य जाँच गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अश्लिल गालीले भरिएको अडियो–भिडियोको सत्यतथ्य जाँच गर्ने भएको छ । मन्त्री आलेले एक व्यक्तिलाई टेलिफोनमा अश्लिल […]