News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रधानमन्त्री देउवाले भने-‘एमसीसीको पक्षमा उभिन डराउन हुँदैन’

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका छन् । उनले आफु एमसीसी पास गर्न लागिरहेको भन्दै संसदमा टेबल भएपछि पास फेल जे हुन्छ त्यसलाई स्वीकार गरेर […]

स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ । स्थानीय […]

सत्ता गठबन्धनको बैठक बस्दै, एमसिसीबारे छलफल हुने

काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे आज सत्ता गठबन्धनबीच छलफल हुँदैछ। सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरूबीच दिउँसो ३ बजे बस्ने बैठकमा एमसीसीका विषयमा छलफल हुने भएको हो। सम्भवतः […]

ठगी धन्दामा पक्राउ परेका वकिल कमलप्रसाद अर्याल महानगरपालिकाबाट पनि निकालिए

पोखरा, ५ फागुन । ठगी धन्दामा सक्रिय रहँदै आएका नेकपा एमालेका नेता तथा अधिवक्ता कमलप्रसाद अर्याललाई पोखरा महानगरपालिकाले कानुनी सल्लाहकारबाट पनि हटाएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कानुनी […]

जनकपुरदेखि पोखरा हवाई उडानको तयारी

धनुषा, ५ फागुन । जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने […]

‘नेपाल बन्द सफल, एमसीसीविरोधी आन्दोलन जारी छ’: ६ दल

काठमाडौँ । नेकपासहित पाँच दल र एक मोर्चाले एमसीसीका विरुद्ध अह्वान गरिएको नेपाल बन्द ऐतिहासिक, भव्य र सानदार रूपले सफल भएको निष्कर्ष निकालेका छन् । साथै बन्दमा सघाउने सबै पार्टीका […]

कानुनमन्त्री बडु भन्छन्- शुक्रबार संसदमा एमसीसी टेबुल हुन्छ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले शुक्रबार संसद्मा एमसीसी टेबुल गरिने बताएका छन् । त्यसका लागि आज र भोलि गठबन्धनका दलहरूबीच सहमति जुटाइने बताए । संसद् बैठकपछि […]

बलात्कार आरोपमा एमाले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । बलात्कारको आरोप लागेका जुम्लाका नेकपा एमालेका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी (वारेन्ट)जारी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मधुसुदन न्यौपानेका अनुसार अदालतले मंगलबार बानियाँविरुद्ध पक्राउ पुर्जी […]

थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६०० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा […]

काठमाडौंमा एमसीसीविरुद्ध प्रदर्शन गर्ने १३७ जना पक्राउ

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएका १३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं […]