News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेल हाल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कास्की गण्डकी प्रदेश पोखरामा शाखा अधिकृतमा कार्यरत छन् । पोखरा, ४ चैत […]

विप्लवलाई पनि चुनाव लाग्यो, उपयोग वा बहिस्कारबारे निर्णय गर्न केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, ४ चैत । स्थानीय तह निर्वाचनमा पार्टीको भूमिकाबारे छलफल गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक बस्दै छ । कपिलवस्तुको शिवगढीमा शुक्रबार बिहानदेखि बैठक […]

चुनावमा पत्रकारलाई उम्मेदवारको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमा लेख्न बन्देज

काठमाडौं, ३ चैत । स्थानीय तह निर्वाचनमा पत्रकारले उमेदवारको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमा लेख्न बन्देज लगाएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी […]

बलात्कार आरोपी एमाले नेता बानियाँ पाँच लाख धरौटीमा छुटे

दाङ, ३ चैत । बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका नेकपा एमालेका नेता मोहन बानियाँ पाँचलाख धरौटीमा छुटेका छन् । जुम्लाकी ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एमाले नेता बानियाँलाई […]

‘गठबन्धन कायम राख्न काँग्रेस प्रतिबद्ध’ : गृहमन्त्री खाँण

रुपन्देही, ३ चैत । सत्तारुढ गठबन्धनमा खटपट शुरु भएसँगै गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन कायम रहने बताएका छन् । गृहमन्त्री खाँणले सत्ता गठबन्धन कायम राख्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताएका छन् […]

भरतपुरका मेयर रेणु दाहाल माओवादी केन्द्रको चितवन इन्चार्ज

काठमाडौं, ३ चैत । नेकपा (माओवादी केन्द्र)ले चितवन जिल्लाको इन्चार्जमा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल र संयोजकमा आरसी अधिकारीलाई चयन गरेको छ । माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले इन्चार्जको […]

‘हाम्रो खिसिट्युरी गर्नेको हविगत होलिकाको जस्तै हुनेछ’ : अध्यक्ष नेपाल

काठमाडौं, ३ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले खिसिट्युरी गर्ने तत्वहरुको हविगत होलिकाको दहन भएजस्तै त्यस्ताहरुको नास हुने चेतावनी दिएका छन् । होलीको अवसरमा पार्टी केन्द्रीय कार्यालयले […]

‘कांग्रेसले लखेट्न खोजे एमालेसँग तालमेल नहोला भन्न सकिन्न’ : अध्यक्ष प्रचण्ड

रूपन्देही, ३ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुने/नहुने नेपाली कांग्रेसको व्यवहारमा भर पर्ने बताएका छन् । देशैभर तालमेलको सम्भावना नभएकोले एक्लै […]

राजश्व छली आरोपमा १६ करोडभन्दा बढी बिगो दावी गर्दै तीनजनाविरुद्ध मुद्दा

काठमाडौं, २ चैत । नक्कली भ्याटबिल बनाई राजश्व छली गर्ने तीनजना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले राजश्व चुहावटसम्बन्धी मुद्दामा तीनजना विरुद्ध १६ करोडभन्दा […]

आजदेखि लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द

काठमाडौं, १ चैत । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणाली आवेदन आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ । सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले चैत १ देखि […]