News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

पोखरा भन्छः ‘हेर्न र बस्न लायक सहर बनाउने मेयर देउ’

एक महिना पछि स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचनले अघिल्लो पटक विजयी जनप्रतिनिधिलाई बिदाई गरेर नयाँ प्रतिनिधिलाई स्वागत गर्नेछ। अहिलेनयाँ जनप्रतिनिधि बन्न राजनीतिक दलमा घम्साघम्सी छ। आकांक्षी बढी हुँदा उम्मेदवार खुट्याउन […]

रुपा गाउँपालिकामा एमालेका तर्फबाट अध्यक्षमा ओझा र उपाध्यक्षमा गुरुङ चुनावी मैदानमा

पोखरा, २ वैशाख । स्थानीय तहको निर्वाचनका लागि कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङ पुनः चुनावी मैदानमा उत्रिने भएका छन् । ओझा रुपा गाउँपालिकाको निर्वाचित वर्तमान […]

माओवादी केन्द्रबाट माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा भण्डारी र उपाध्यक्षमा अधिकारी भिड्दै

पोखरा, २ वैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका तर्फबाट माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नवराज भण्डारी र उपाध्यक्षमा प्रविणा अधिकारी चुनावी मैदानमा उत्रिने भएका छन् । यहीँ वैशाख ३० गते हुने […]

पोखराका कांग्रेस नेताको देउवालाई जवाफ-‘कागज गरेर टिकट दिनोस्, चुनाव जित्छौँ’

काठमाडौं, १ वैशाख । नेपाली कांग्रेसको नेतृत्वले आफू बलियो भएका स्थान पनि अरू दललाई छोड्न लागेको भन्दै विभिन्न क्षेत्रबाट ध्यानाकर्षण भइरहेको छ । भरतपुर महानगरपालिकाको नेतृत्व आफूले नपाए विद्रोह गर्ने […]

प्रचण्डसँग भेट्दै आस्थाका बन्दीहरुको रिहाईको माग

काठमाडौं, १ वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का दुई नेताहरुले आज बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्दै आस्थाका बन्दीहरुको रिहाईको माग गरेका छन् […]

ठेक्का लिने इन्जिनियर नै चोरीमा संलग्न भएपछि प्रहरी फन्दामा

काठमाडौं, १ वैशाख । निर्माणस्थलबाट निर्माण सामग्री मध्यरातमा चोरी गरेर बेच्ने एकजना इञ्जिनियरलाई प्रहरीले पक्राउ गरेको छ । निर्माणस्थलबाट निर्माण सामग्री गायब हुन थालेपछि निगरानी गरिरहेको प्रहरीले ठेक्का लिने इञ्जिनियरलाई […]

पोखरामा ‘उल्टोबाटो हिँडेका’ मेयर-उपमेयर

प्रधानले आफ्नो गुनासो लिएर मेयर मानबहादुर जिसीकहाँ पुगिन्। शर्माले कर तिर्न बाँकी छ भनेर भ्रष्टाचार गरेको प्रमाणित भयो। मेयरले पैसा फिर्ता गराए तर शर्मामाथि कुनै कारबाही भएन। महानगरले दिने सेवा […]

‘पोखराको मेयर कांग्रेसलाई नै चाहिन्छ, यदि केन्द्रले सुन्दैन भने त्यसको प्रतिरोध गरिने छ’: सचिव भानु ढकाल

केन्द्रले महानगरपालिकाको निर्णय गर्ने भन्ने सहमति भएपनि कांग्रेस नेताहरुले मेयरको पद छोड्न नसकिने भन्दै यदि निर्णय भएमा त्यो आत्मघाती कदम हुने चेतावनी समेत दिएका छन् । पोखरा, ३० चैत । […]

पोखराको मेयरमा एमालेका १२ जना र उपमेयरमा ११जना आकांक्षी

पोखरा, २९ चैत । पोखरा महानगरपालिकाको मेयरको लागि नेकपा एमालेबाट १२ जना आकांक्षी देखिएका छन् । एमाले महानगर कमिटीको आज मंगलबारको बैठकमा १२ जनाले नाम दर्ता गराएका छन् । नगर […]

गठबन्धनले महानगर र उपमहानगरका प्रमुख केन्द्रबाटै तय गर्ने

काठमाडौँ, २९ चैत । सत्तारुढ गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदको सिट बाँडफाँटको विषयमा विवाद चर्कदैं गएपछि केन्द्रीय संयन्त्रले यसको निर्णय गर्ने सहमति भएको छ । गठबन्धन दलहरूले […]