
१राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४चुनावी मैदानमा विप्लव
५राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
पोखरा, ११ जेठ । पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य १५ औं मेयरमा निर्वाचित भएका छन् । त्यसैगरी उपमेयरमा नेकपा एमालेकी मञ्जु गुरुङ विजयी भएकी छिन् ।
मेयरमा आचार्यले ६ हजार ४५ मतको अन्तरले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई हराएका थिए । आचार्यले ५८ हजार ८ सय ९३ र थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरेका थिए ।
उपमेयरमा नेकपा एमालेकी उम्मेदवार गुरुङले ३ हजार ८ सय ८३ मतको अन्तरले नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गरेकी थिईन् । उपमेयरमा गुरुङले ६० हजार पाँच सय ४६ मत प्राप्त गरेकी थिईन् भने कांग्रेसकी रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरेकी थिईन् ।
यसअघि २०५४ सालको स्थानीय तहको निर्वाचनमा पोखराको मेयरमा निर्वाचित भएका थापा गण्डकी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर मेयरको उम्मेदवार बनेका थिए । आचार्य भने एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीबाट चुनावी मैदानमा उत्रिएका थिए । उपमेयर गुरुङ यसअघि पनि पोखरा कैं उपमेयरमा जितेर काम गरेसकेकी पात्र हुन् ।
मेयरमा उम्मेदवारी दिएका २३ जना उम्मेदवारहरुमध्ये राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ र स्वतन्त्र उम्मेदवारी दिएका अटेरी उम्मेदवार खड्कराज पौडेलले तीन हजार ३० मत प्राप्त गरेका छन् । उपमेयरमा उम्मेदवारी दिएका आठ जनामध्ये राप्रपाकी रञ्जना सेन (रञ्जु) ले पाँच हजार ५ सय ८१ प्राप्त गरेकी थिइन् । र, विवेकशील साझा पार्टीका माधव भण्डारीले २६४ मत पाएका छन् ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने