
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा, ११ जेठ । पोखरा महानगरपालिकामा यसपटकको स्थानीय तह निर्वाचनको परिणाम अनुसार एमालेले यसअघि जितेका वडाहरु गुमाएर खुम्चिन पुगेको छ । यसअघि २०७४ सालको निर्वाचनमा मेयर र उपमेयरसहित २२ वडा जितेको एमाले यसपटक ८ वडामा सीमित भएको छ । अहिलेको चुनावमा एमालेका केन्द्रदेखि जिल्लास्तरका नेताहरुले आफ्नै वडामा लज्जास्पद हार व्यहोर्नु परेको छ ।
कम्युनिष्टले आफ्नो लालकिल्ला भनेर दावी गर्ने धेरै वडाहरुमा यसपाली कांग्रेसले जीत हासिल गरेको छ । नेपाली कांग्रेस यसपटको स्थानीय चुनावमा २४ वडाहरु जित्न सफल भएको छ । जसमध्ये एक वडामा स्वतन्त्र उम्मेदवार अध्यक्षमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिएका छन् ।
३३ वडा रहेको पोखरामा रहेका दुई लाख सात हजार ७ सय १२ जना मतदातामध्ये एक लाख ४३ हजार दुई सय २६ जनाले ३० वैशाखमा सम्पन्न निर्वाचनमा मतदान गरेका थिए । नेपाली कांग्रेसले जितेको वडाहरुमा २, ३, ४, ७, ९, १०, ११, १२, १३, १४, १६, १८, १९, २३, २४, २५, २६, २७, २८, ३०, ३१, ३२ र ३३ रहेका छन् ।
पोखरा वडा नंं २२ मा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् भने बाँकी वडाहरु १, ५, ६, ८, १५, १७, २०, २१ र २९ मा एमालेले जीत हासिल गरेको छ । कतिपय वडाहरुमा पुरै प्यानले आएको छ भने कतिपय वडाहरुमा अध्यक्षमात्र पनि दलहरुले जितेका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन