News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

‘पब्लिक क्याम्पसलाई गण्डकी प्रदेशले दिने सहयोग बढाउँछौँ’ : मुख्यमन्त्री पाण्डे

पोखरा, १३ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश भित्रका पब्लिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न सुझाब दिएका छन् । शनिवार पोखरामा नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको अधिवेशन […]

शुद्धीकरण अभियानका क्रममा पर्वतका धेरै पत्रकारहरु महासंघको सदस्यबाट फालिए

पत्रकार महासंघको सदस्यता लिई सक्रिय राजनीति गर्ने, स्थायी शिक्षक, सरकारी कर्मचारी, गैरसरकारी संस्थाका जागिरे र व्यापार–व्यवसायमा सक्रिय व्यक्तिहरुको सदस्यता खारेजीमा परेको हो । पत्रकारको नाममा गैरपत्रकार सक्रिय रहँदा जिल्लाको पत्रकाररिता […]

कहिले खुल्छ जनयुद्धका बेलामा सशस्त्र प्रहरी र सेनाले कब्जा गरेको पोखराको सडक ?

पोखरा, ११ साउन । तत्कालिन जनयुद्धका बेला सर्वसाधारणहरु हिडडुल गर्ने सार्वजनिक सडक नैं दुवैतर्फबाट कब्जा गरेको बसेका सुरक्षा निकायले बर्षौं हुँदा पनि बाटो खुल्ला गरेका छैनन् । नेपाली सेनाको भगवती […]

क्यानोनिङ गर्ने क्रममा बुढिबजारकी अन्जिता भण्डारीको मृत्यु

पोखरा, ११ साउन । क्यानोनिङ गर्ने क्रममा एक युवतीको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ घलेलमा रहेको पोखरा क्यानोनिङमा हिजो दिउँसो ३ बजेर ५० मिनेट जाँदा […]

‘शैक्षिक सुधारका लागि कुनै कसर बाँकी राखिदैन’: अध्यक्ष थापा

पोखरा, ९ साउन । पोखरा महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष नरेन थापाले सरकारी शिक्षण संस्थाको सुधारका लागि कुनै कसर बाँकी नराख्ने र शैक्षिक सुधारका कार्यक्रमहरु संचालन गरिने बताएका […]

औषधी पसलको अनुुगमन

पोखरा, ८ असारः जिल्ला प्रशासन कार्यालय कास्कीले आज पोखराका पाँचवटा औषधी पसल अनुुगमन गरेको छ । प्रशासकीय अधिकृत दीपक रेग्मी नेतृत्वको टोलीले पोखराको पृथ्वीचोकस्थित दुईवटा र महेन्द्रपुुलस्थित तीनवटा औषधी पसल […]

नेपाली भाषाको श्रीबृद्धिमा योगदान दिने तिमिल्सिनालाई मदरल्याण्डको सम्मान

पोखरा, ९ साउन । नेपाली भाषाको श्रीबृद्धिमा योगदान दिएका गंगाधर तिमिल्सिना पोखरामा सोमबार सम्मानित भएका छन् । लामो समयसम्म शिक्षण पेशामा रहि नेपाली भाषा शिक्षण मार्फत् विद्यार्थीहरुमा नेपाली विषयका भाषिक […]

महिलालाई कुटपिट गरी लुटपाट गर्ने दिपेन गुरुङ पक्राउ

पोखरा, ७ साउन । महिलालाई कुटपिट गरी नगद र मोवाईल लुटेर फरार भएका २५ वर्षीय दिपेन गुरुङ भनेर चिनिने सन्तबहादुर मगरलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । गत […]

अवहेलना मुद्दामा काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीलाई १५ दिन कैद र पाँच हजार जरिवाना !

काठमाडौं, ६ साउन । करिब २७ वर्ष अगाडि देखि चलेको सरकारी दस्तखत किर्ते, सम्बन्ध विच्छेद, माना चामल सम्बन्धमा परेको मुद्दाको अनुसन्धानमा नेपाल प्रहरीले हदैसम्मको अकर्मण्यता र लापरबाही गरेको भेटिएको भन्दै […]

नेवाः पत्रकार पुचः कास्कीको अध्यक्षमा अनिशा

पोखरा, ६ साउन । नेवाः पत्रकार पुचः कास्कीको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । नेवाः खलः कास्की नेवाः छेंको सभाहलमा भएको अधिवेशनबाट अनिशा श्रेष्ठ अध्यक्ष पदमा चयन भएकी हुन् […]