News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

सहकारी ठगीको आरोपमा पक्राउ परेका उपप्राध्यापक विष्णुप्रसाद भण्डारी ७ लाख धरौंटीमा छुटे

सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ हिनामिना, सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी, हालसम्म ८ जना मात्र […]

अन्नपूर्णको भूमे आधारभूत विद्यालयमा विदेशी कलाकारद्वारा आकाशगंगा निर्माण

पोखरा, १६ माघ । अन्नपूर्ण गाउँपालिका सुदामेस्थित श्री भूमे आधारभूत विद्यालयको छात्रावासमा अस्ट्रियन कलाकार हाइन्ज प्रएन्स्टरले आकाशमा तारा चम्किरहेको आभास दिने आकाशगंगा कलाकृति निर्माण गरेका छन् । कलाकार हाइन्जले विद्यालयको […]

खहरेचोकस्थित निर्माणाधिन पाँचतले घरबाट खसेर ३७ वर्षीय ईञ्जिनियर प्रबिण भट्टराईको मृत्यु

ईञ्जिनियर प्रविण भट्टराई वैकल्पिक विद्युतीय उर्जा सम्बन्धि विशेष दख्खल राख्दथे पोखरा, १६ माघ । पोखरा महानगरपालिका वडा नं. ६, खहरेचोकस्थित निर्माणाधिन पाँचतले घरबाट खसेर आज मंगलबार पोखरा–८, रत्नचोकका ३७ वर्षीय […]

मेथलाङबाट बागलुङ बसपार्कतर्फ आउँदैं गरेको जीप दुर्घटना: चालकको मृत्यु, दुई वृद्धा घाईते

पोखरा, १० माघ । मेथलाङबाट बागलुङ बसपार्कतर्फ आउँदैं गरेको जीप आज बुधबार विहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुईजना वृद्धा घाईते भएका छन् । आज विहान ९ बजेर […]

बलिदानी सहकारीका अध्यक्ष अजय श्रेष्ठ र लेखा सदस्य सचिना थापालाई थुनामैं राख्न उच्चको आदेश

पोखरा, ५ माग । बलिदानी उपभोक्ता सहकारी संस्था पोखराका अध्यक्ष अजय श्रेष्ठ र लेखा समिति सदस्य सचिना थापालाई थुनामैं राख्न उच्च अदालत पोखराले आदेश दिएको छ । न्यायाधीश राजप्रसाद भट्टराई […]

पार्किङमा राखेको बलेरो जिप चोरी गर्ने गोविन्द परियार पक्राउ

पोखरा, ४ माघ । स्कुल मैदानमा पार्किङ गरेर राखेको बलेरो जिप चोरी गर्ने गोविन्द परियारलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा–१० अमरसिंह स्कुलको खेल मैदानमा पार्किङ गरी राखेको ग२च २३४३ […]

डिजिटल इम्पावरमेन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटी केन्द्रीय विभाग बिच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, ३ माघ । सूचना प्रविधिको उद्योग र शैक्षिक संस्थानहरूबिचमा सहकार्य गर्ने उद्देश्यका साथ डिजिटल इम्पावरमेनन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभाग बिच सहकार्य सुरु भएको छ। आज बुधबार […]

सहकारी सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिनुभएको छ । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको […]

मित्रमिलन सहकारीका लेखा संयोजक सूर्यबहादुर ७ लाख धरौंटीमा रिहा, बचतकर्ताहरु आक्रोशित

पोखरा, ३ माघ । मिल मिलन सहकारीका लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी धरौंटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश वसन्तजंग थापाको इजलासले मंगलबार ७ लाख धरौटीमा रिहा गर्ने […]

मित्र मिलन सहकारीका लेखा संयोजक सूर्यबहादुर अधिकारी घरबाटै पक्राउ, २६ जना अझै फरार

सहकारी ठगीमा फरार २६ जना मध्ये पोखरा–२१ का वडाध्यक्ष दिपकप्रसाद सुवेदी, नेकपा एमालेका वडा नं. २१ का इञ्चार्ज, प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरी, सहकारी एवं प्रेस युनियन कास्कीका उपाध्यक्ष […]