News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

पोखरामा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै, रवीन्द्र, सौरभ र हरिप्रसादले बहस गर्ने

अमरसिंहचोकबाट पृथ्वीचोकसम्म र्‍याली गर्ने तयारी, बहस बुधबार दिउँसो एक बजे सुरू हुने पोखरा, २६ पुस । राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती पोखरामा बहसमूलक कार्यक्रमसहित गतिविधि गरेर […]

भावना र अनिशाको न्यायका लागि अदालत घेराउ गर्दै पीडितहरु

पोखरा, २३ पुस । लापरवाही ढंगले कार चलाएर दुई युवतीको ज्यान लिने मानबहादुर बानिया पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत कास्कीमा आइतबार भएको थुनछेक बहसका क्रममा कारचालक […]

लापरवाही ढंगले कार चलाएर दुई युवतीको ज्यान लिने मानबहादुर बानिया कारागार चलान

दुई युवतीको ज्यान लिने कार चालक मानबहादुर बानियालाई न्यायाधीश ऋषिराम आचार्यको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । पोखरा, २३ पुस । लापरवाही ढंगले कार चलाएर दुई युवतीको […]

‘सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउँछन्’ : अर्थमन्त्री महत

पाल्पा, २१ पुस । अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउने बताएका छन् । शुक्रबार अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सवमा बोल्दै मन्त्री डा. […]

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा ढकाल, रजिष्ट्रारमा पौडेल

पोखरा, २० पुस । न्याय सेवा आयोगको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव […]

रोहितराज बाँस्तोलासँगैं अदालतमा देखिए सहकारी ठगीमा फरार महेन्द्र भोटे र भविश्वर

नेपाली कांग्रेस निकट डेमोक्रयाटिक लयर्स एशोसियसन कास्की र उच्च अदालत बार एशोसियसन पोखराका पूर्वअध्यक्ष रोहितराज बाँस्तोला र नेकपा एमालेको युवा संगठनका नेता अपराधिक पृष्ठभूमिका पात्र शिव बहादुर गुरुङ ‘महेन्द्र भोटे’को […]

सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश कुमार दर्लामी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा

राजनीतिक दल र प्रहरीप्रशासनसम्मको संरक्षण प्राप्त गीतेन्द्र बाबु (जीवी) राईको गिरोहले सूर्यदर्शन सहकारीमा १९ हजार बचतकर्ताहरुको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेका थिए । पोखरा, १८ पुस […]

मर्दी हिमालमा शनिवारदेखि वेपत्ता स्वीडेन नागरिक मिचल लिउ अझै भेटिएनन् !

पोखरा, १६ पुस । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्गमा गएका एक विदेशी पर्यटक ३ दिनदेखि सम्पर्क विहिन भएका छन् । पदयात्राका क्रममा स्विडेनका नागरिक २० वर्षीय मिचल […]

पूर्वरजिष्ट्रार उदयबहादुर पराजुली पर्वतबाट पक्राउ, पोखरा ल्याउँदैं प्रहरी

पक्राउ परेका पराजुलीले शुरुमा एक करोड २५ लाख रुपैयाँमा रकम अभिषेक काफ्ले, सञ्जय पौडेलका माध्यमबाट सहकारीका अध्यक्ष पौडेलबाट लिएका थिए । पराजुलीको मुक्तिनाथ विकास बैंकमा काफ्ले र पौडेलले विभिन्न मितिमा […]

मित्र मिलन सहकारी : ३२ जना विरुद्ध जाहेरी, ३१ करोड विगो दावीसहित प्रतिवेदन बुझाईयो

३ हजार ४ सय ४६ जना पीडित बचतकर्ताहरुले १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको आरोपमा जाहेरी दिएका थिए । सहकारीको वित्तीय विवरण सम्बन्धमा गरिएको अनुसन्धानका क्रममा २६ […]