News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

लक्ष्मण थापाको ‘मान्छे हराएको मान्छे’ सार्वजनिक

पोखरा, ५ फागुन । साहित्यकार लक्ष्मण थापाको पाँचौँ कृति ‘मान्छे हराएको मान्छे’ लघुकथा सङ्ग्रह शनिवार पोखरामा सार्वजनिक गरिएको छ । लघुकथा प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, […]

स्रोत नखुलेको ५ केजी सुन, ६ केजी चाँदी र ६२ लाख नगदसहित भारतीय नागरिक पक्राउ

विभिन्न च्यानल मिलाएर पोखरामा बषौंदेखि सञ्चालन भईरहेको हुण्डी कारोबारीहरुलाई भने प्रहरीले आजसम्म कारवाही गरेको छैन । पोखरा, २ फागुन । जिल्ला प्रहरी कार्यालय कास्कीले स्रोत नखुलेको ५ केजी सुन, ६ […]

आज श्रीपञ्चमी (सरस्वती पूजा) विशेष दिन

सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी । हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥ सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यीनै स्तोत्रको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आजको सरस्वती पूजा विशेष आलेखलाई […]

सूर्यदर्शन सहकारीका सञ्चालक समितिका सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि कारागार चलान

पोखरा, २९ माघ । सूर्यदर्शन सहकारीका सञ्चालक समितिका सदस्य प्रमोद भट्टराईलाई जिल्ला अदालत कास्कीले आज सोमबार पुर्पक्षका लागि कारागार चलान गरेको छ । न्यायाधीश रामचन्द्र शर्माको ईजलासले सहकारी ठगी मुद्दामा […]

बिना लाईसेन्स स्कुल बस हाँकेर विद्यार्थीको ज्यान लिने प्राचार्य आत्मबहादुर पुर्पक्षका लागि कारागार चलान

पोखरा, २९ माघ । बिना लाईसेन्स स्कुल बस हाँकेर आफ्नै ३ वर्षीय विद्यार्थीको ज्यान लिने पोखरा–१८, सराङकोटमा रहेको बाल प्रतिभा बोर्डिङ स्कुलका प्राचार्य आत्मबहादुर थापा आज सोमबार पुर्पक्षका लागि कारागार […]

मित्र मिलन सहकारी ठगीका आरोपित हरेराम भण्डारी ७ लाख धरौंटी बुझाएर रिहा

एक पीडित बचतकर्ताले भने–‘सूर्यदर्शन सहकारी र मित्र मिलन सहकारीको मुद्दा एउटै भएपनि न्यायाधीशहरुले गर्ने फैसला भने सन्तोषजनक छैन । भीडभाड जम्मा गरेर अदालत नै घेर्नु पर्ने हो भने अब पछि […]

मित्रमिलन सहकारीका पूर्वअध्यक्ष कृष्णबहादुर राउत १२ लाख धरौंटीमा रिहा

पोखरा, २८ माघ । सहकारी ठगीमा फरार मित्र मिलन सहकारीका पूर्वअध्यक्ष कृष्णबहादुर राउत आज आईतबार १२ लाख रुपैयाँ धरौंटी बुझाएर रिहा भएका छन् । अदालतमा आफैं उपस्थित भएका पूर्वअध्यक्ष राउतलाई […]

फरार सूर्यदर्शन सहकारीका सञ्चालक समितिका सदस्य प्रमोद भट्टराई काठमाडौंबाट पक्राउ

पोखरा, २७ माघ । सूर्यदर्शन सहकारीका सञ्चालक समितिका सदस्य प्रमोद भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । सहकारी ठगीमा फरार ३० वर्षीय भट्टराईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो गोकर्णेश्वर नगरपालिका […]

ढोरपाटनका फरार मेयर नेपालीले भने-‘सहकारीकै रकमले घरजग्गा किनेको हुँ, फिर्ता गर्छु’

पोखरा, २४ माघ । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सहकारीकै रकमले घरजग्गा किनेको स्वीकार गर्दै अब बचतकर्ताहरुलाई नैं फिर्ता गर्ने बताएका […]

पूर्व डीआईजी छविलाल जोशीको घरमा सूर्यदर्शन सहकारीको ‘मुख्य सफ्टवेयरको सर्भर’ बरामद

यसरी डायरीमा नाम टिपाएर सहकारीको रकम लैजानेमा एमालेका नेता राजिव पहारी लगायतको नाम समेत उल्लेख गरिएको स्रोतले जानकारी दिएको छ । पोखरा, २४ माघ । सहकारी ठग जीवी राईका व्यापारिक […]