News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

काफलडाँडामा फक्रिएको फूल

प्राकृतिक तथा सांस्कृतिक रुपमा करबाकेली क्षेत्र अब्बल छ । यसलाई योग तथा ध्यान केन्द्रका रुपमा समेत विकास गर्न सकिन्छ । तारानाथ पहारी म्याग्दीको पुनहिलबाट करबाकेली थान भएर सदरमुकाम बेनीबजार जोड्ने […]

सहकारी ठगी र सुन तस्करीमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

उपराष्ट्रपतिका दुई छोरा र वैदेशिक मामिलाविज्ञ तस्करीमा संलग्न काठमाडौँ, २ चैत । सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । काठमाडौँबाट […]

सुन तस्करीमा संलग्न सहसचिव झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस

काठमाडौँ, २ चैत । सुन तस्करी जाँचबुझ आयोगले सहसचिव झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले अधिकारीलाई कारबाही सिफारिस गरेर […]

सडक डिभाइडरमा बुलेट बाईक ठोक्किँदा दुईजनाको मृत्यु

पोखरा, १९ फागुन । लेकसाईडबाट आउँदैं गरेको बुलेट बाईक पोखरा–७, बुलौंदीको सडकमा राखिएको डिभाइरमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । बिहान पौने ४ बजेतिर बुलौदीको ओरालोमा बा प्र ०२–०३४प५६२१ नम्बरको […]

जिरोकिमीस्थित होटलमा जुवातास खेल्ने ९ जना पक्राउ

पोखरा, १८ फागुन । होटलमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीले ९ जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ साढे ६ बजे पोखरा–५, जिरीकिमीस्थित धौलागिरी आगमन होटल एण्ड रेष्टुरेण्टमा […]

‘प्रहरी हुँ’ भनी धम्की दिदैं हिड्ने दुईजना पक्राउ

पोखरा, १८ फागुन । मादकपदार्थ सेवन गरी होहल्ला गर्दै ‘हामी प्रहरीको ठुलै व्यक्ति हौं’ भन्दैं रेडियोसेट (वाकिटाकी) समेत देखाई हिड्ने दुईजनालाई पोखरा–६, लेकसाईडबाट प्रहरीले बिहीबार (हिजो) पक्राउ गरेको छ । […]

बाल विवाह मुद्दामा फरार सरस्वती र बिनिता पक्राउ, कारागार चलान

पोखरा, १८ फागुन । बाल विवाह मुद्दामा फरार दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको छ । प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १ बस्ने सरस्वती भन्ने बुद्धिसरा विक […]

महेन्द्र भोटे लगायलाई थुनामा राख्न जिल्लाकैं आदेश उच्चद्वारा सदर

पोखरा, १५ फागुन । सूर्यदर्शन सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय युवा संघका केन्द्रीय नेता शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ लगायतले दायर गरेको पुनरावलोकनमा उच्च अदालत पोखराले जिल्ला अदालत […]

गैरकानुनी रुपमा अन्तर्राष्ट्रिय कल बाईपास (भिओआईपि) गर्ने दुईजना पक्राउ

पोखरा, ११ फागुन । गैरकानुनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल वाईपास (भिओआईपि) सञ्चालन गर्ने दुईजनालाई केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले आज शुक्रबार पक्राउ गरेको छ । […]

८ लाख धरौंटीमा रिहा भए लगत्तैं ठगी मुद्दामा पुनः वडाध्यक्ष दीपकप्रसाद सुवेदी पक्राऊ

पोखरा, ८ फागुन । सहकारी ठगी, मिटरव्याजी कारोबार र राजश्व छली लगायतको आरोपमा महिनौंसम्म फरार भएर आज मंगलबारअदालतमा उपस्थित भएका पोखरा–२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी धरौंटीमा रिहा भए लगत्तैं पुनः […]