News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

नाबालिकालाई अपहरण गरी शरिर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने दुईजना पक्राउ

पोखरा, २४ असार । एक नाबालिकालाई अपरहण गरी शरिर बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ गाउँपालिका वडा नं.१० गोपालपुर स्थायी […]

स्याङ्जामा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु, पाँचजना घाइते, सतर्क रहन आग्रह

स्याङ्जा, २३ असार । स्याङ्जामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु हुनुका साथै पाँचजना घाइते भएका छन् । शनिबार दिउँसो स्याङ्जाको बिरूवा गाउँपालिका–२ लामाखेतस्थित ईश्वरी लम्सालको घर पहिरोले पुरिँदा आश्रय […]

पोखरा विमानस्थलको विषयमा सार्वजनिक बहस

काठमाडौं, १६ असार । राष्ट्रिय एकता अभियानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलपूर्ण रूपमा सञ्चालनका लागि माग गरेको छ । अभियानले पोखरा विमानस्थलको बारेमा गराएको सार्वजनिक बहस कार्यक्रमबाट सो माग गरेको हो । […]

सहकारी ठगीमा संकुचित छानबिन

सहकारी विभागले ७०० सहकारी समस्याग्रस्त भनिरहँदा संसदीय समितिले जम्मा २९ वटामा गर्ने छानबिनले ठगीमा परेका देशभरका बचतकर्तालाई न्याय दिन सक्दैन। गौरीबहादुर कार्की । बचत तथा ऋण सहकारीले रकम हिनामिना गरेको […]

पोखरा कलेज अफ म्यानेजमेन्टमा ‘नमूना पत्रकार सम्मेलन’

पोखरा, १६ असार । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले आइतबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा […]

अविरल परेको बर्षाको कारण कास्कीमा दुई बालबालिकाको मृत्यु, आमा रितु गम्भिर घाईते

पोखरा, १३ असार । तीनदिनदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा दुई बालबालिकाको मृत्यु हुनुका साथैं एकजना घाईते भएका छन् । पहिरोमा परेर मादी गाउँपालिका र पोखरा–२७ आरुपाटामा दुई बालबालिकाको […]

प्राइम सहकारी ठगीमा संलग्न अधिवक्ता ईन्द्रप्रसाद बराल १२ लाख धरौटीमा रिहा

पोखरा, १२ असार । प्राइम बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा संलग्न अधिवक्ता ईन्द्रप्रसाद बराल १२ लाख धरौंटीमा जिल्ला अदालत कास्कीबाट रिहा भएका छन् । न्यायाधीश रामचन्द्र शर्माको एकल ईजलासले अधिवक्ता बराललाई […]

३८ औँ एसओएस दिवसमा त्रिदिवसीय कार्यक्रम सम्पन्न

पोखरा, १० असार । पोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा त्रिदिवसीय कार्यक्रमसहित ३८ औँ अन्तर्राष्ट्रिय एसओएस दिवस मनाइएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा सम्पन्न उक्त […]

अमेरिकामा हुने युवा नेतृत्वमा मदरल्याण्ड माविका ४ विद्यार्थी सहभागी हुँदैं

पोखरा, ३१ जेठ । अमेरिकाको वासिङ्टन डीसी र क्यान्सस शहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रममा भाग लिन पोखराको मदरल्याण्ड माविका ४ विद्यार्थी त्यसतर्फ लागेका छन् । उनीहरुलाई बिहीबार गण्डकी प्रदेशकी […]

लोभमा फस्दा पोखराका एक व्यवसायी आफैं ठगिए

पोखरा, ३१ जेठ । लोभमा फस्दा पोखराका एक व्यवसायी आफैं ठगिएका छन् । ती व्यवसायीलाई नक्कली सुनको माला दिदैं चार लाख रुपैयाँ ठगी गरेर फरार भएका दुई भारतीय नागरिकलाई ३ […]