
१बालेन सरकारको १०० बुँदे कार्यसूची सार्वजनिक
२जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुरको सुरक्षामा कडाई
३ओली पक्राउ पछि देशभर एमाले आन्दोलित
४पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
५मिटरब्याज र ठगी धन्दाका नाईके छविलाल सुवेदी पक्राउ
६प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन)को सपथ ग्रहण
७लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
८बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
९चैते दशैंमा समिभञ्ज्याङमा प्रथम खुला हाफ अल्ट्रा म्याराथन सम्पन्न
१०रास्वपा संसदीय दलको नेता बने बालेन्द्र शाह
११पोखराका तीन पत्रकार सम्मानित र पुरस्कृत हुँदैं
१२नवनिर्वाचित सांसदहरूले लिए शपथ
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
९कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१०निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
११कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
पोखरा । केही युवाको समूहले पोखराको याम्दीबाट धाकधम्की दिदैं आज रातको समयमा च्याङग्रा लुटेर लगेका छन् । च्याङ्ग्रा व्यापारी तथा पिडित डोल्पाका राजिनाम बुढाले दिएको जानकारी अनुसार केही युवाहरुले ज्यान मार्ने धम्की दिदैं दुईवटा च्याङ्ग्रा जबरजस्ती खोसेर लगेका हुन् ।
४/५ जनाको समूहमा आएका ती युवाहरुले ज्यान मार्ने र नजिकैको सेतीमा फालिदिने धम्की दिदैं जाई लागे पछि आफुले केही गर्न नसकेको बुढाले बताए । यस विषयमा नजिकैको वडा प्रहरी कार्यालय बगरमा खबर पुगे लगत्तै ती च्याङ्ग्रा लुट्ने गिरोहको खोजी भईरहेको प्रहरीले जानकारी दिएको छ । सूचना प्राप्त हुनासाथ तत्कालै सिभिल प्रहरी र हेम्जा चौकीबाट खटिएको सुरक्षाकर्मीको टोलीले व्यापक खोजतलास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने