
१डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
२लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
३पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
६पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
९फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१०माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
८जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
१२माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
काठमाडाैं । पछिल्लोपटक बनाइएको कार्यतालिकाअनुसार वडा अधिवेशन आउन दुई दिन मात्रै बाँकी रहे पनि नेपाली कांग्रेसले १३ जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न सकेको छैन।
सभापति शेरबहादुर देउवाले क्रियाशीलको सूची केन्द्रीय निर्वाचन समितिलाई दिएपछि उक्त समितिले पार्टीको वेबसाइटमार्फत् नामावली सार्वजनिक गर्ने व्यवस्था छ। महाधिवेशन कार्यतालिकाअनुसार यही असोज ५ मा २० जिल्लाभित्र वडामा अधिवेशन हुनुपर्नेछ।
तर कांग्रेसले प्रदेश नम्बर २ का आठ जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न सकेको छैन। १३ जिल्लामध्ये कांग्रेसले चार जिल्लाको क्रियाशील सदस्यता विवाद भने मिलाइसकेको छ। डोल्पा, सर्लाही, सुर्खेत र कैलालीको विवाद मिले पनि नाम सार्वजनिक भएको छैन।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले अब केही जिल्लामा मात्रै क्रियाशील सदस्यतासम्बन्धी विवाद बाँकी रहेको र छिट्टै विवाद समाधान गरिने सेतोपाटीलाई बताए।
‘अब धेरै मिलिसक्यो, केही जिल्लामा देखिएका विवाद छिट्टै समाधान हुन्छ,’ उनले भने। निर्वाचन समितिले भने प्रदेश नम्बर २ का आठवटै जिल्लाको सूची आएपछि एकैपटक सार्वजनिक गर्ने बताएको छ। सबैभन्दा धेरै विवाद प्रदेश २ मा छ।
अन्य पार्टीबाट आएकालाई कांग्रेसमा समायोजन गर्दाकै विवाद मिलेको छैन। कांग्रेसले भदौ १८ मा देशैभर वडा अधिवेशन गर्ने भने पनि ५६ जिल्लामा मात्रै पहिलो चरणमा अधिवेशन सकेको थियो।
वडा अधिवेशन ढिलाइ हुँदा गाउँ/नगर अधिवेशन प्रभावित बन्ने भएको छ। यही असोज ९ मा गाउँ/नगर अधिवेशन तोकिएका छन्। वडा सभापति र क्षेत्रीय प्रतिनिधि गाउँ/नगर अधिवेशनका मतदाता हुन्।
कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा १४ औं अधिवेशन गर्ने तय गरेको छ। वडा अधिवेशन नै समयमा नहुने भएपछि यो अधिवेशनको तालिका फेरि पनि प्रभावित हुने देखिएको छ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई