
१कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
२सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने गुरुङ पक्राउ
३निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
४‘जनताको अन्तिम निर्णय नै सर्वोच्च हुन्छ’ : एमाले अध्यक्ष ओली
५कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत
६स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
७१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
८प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?
९गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
१०जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
११गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
१२केपी ओली, पूर्वगृहमन्त्री लेखक, गृहसचिव, आईजीपी र सिडिओमाथि फौजदारी मुद्दा चलाउन सिफारिस
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
७धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
११पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१२बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
पोखरा, १३ भदौ । उच्च अदालत बार एशोसिएशन पोखरा र जिल्ला अदालत बार एशोसिएशन कास्कीको संयुक्त बैठकले जिल्ला अदालतको भवन निर्माणार्थ जग्गाको खोजी गरी प्राप्त गर्न समिति गठन गरेको छ ।
हालै पोखरामा सम्पन्न बैठकले वरिष्ठ अधिवक्ता कृष्ण थापाको संयोजकत्वमा गठित समितिका सदस्यमा वरिष्ठ अधिवक्ता हरि सुवेदी, नेपाल बार एशोसिएशनका उपाध्यक्ष सुरेन्द्र थापा मगर, सदस्य कल्पना भण्डारी, उच्च अदालत बार एशोसिएशनका अध्यक्ष नारायण पौडेल, जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष मुक्ति सापकोटा, डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए)का अध्यक्ष विष्णुप्रसाद मरासिनी, प्रोग्रेसिभ लयर्स एशोसिएशन (पिएलए) कास्कीका अध्यक्ष सुकदेव गौतम, वेदहरि भण्डारी, कमल अर्याल रहनुभएको छ ।
बैठकमा जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले जिल्ला अदालतको नयाँ भवन निर्माणका लागि रु दुई करोड बजेट स्वीकृत भएको जानकारी दिनुभयो । करिब ६० वर्ष अगाडि बनेको हालको भवन जीर्ण अवस्थामा रहेको र सेवाग्राहीको चाप बढ्दै गएका कारण इजलास बढाउनुपर्ने तर ठाउँको अपुग भएकाले कार्यसम्पादनमा कठिनाइ भएको उहाँले बताउनुभयो ।
बैठकका सहभागीले अब बन्ने अदालतको भवन करिब ५० वर्षपछिको आवश्यकतालाई मध्यनजर गरी संरचनाको प्रस्ताव गरिनुपर्नेमा जोड दिनुभयो । हाल अदालत रहेको पोखरा महानगरपालिका–६ बैदामको जग्गा करिब १५ रोपनी क्षेत्रफल भए पनि चारैतिर बाटो र कुलोको मापदण्ड कटाउँदा संरचना बनाउने जग्गा अपुग हुने हुँदा अवश्यक जग्गाको खोजी गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको थियो ।
पोखरामा रहेका सरकारी जग्गाको खोजी गरी अवश्यक जग्गा प्राप्त गर्न समिति क्रियाशील बन्ने उच्च अदालत बार एशोसिएशनका अध्यक्ष पौडेलले बताउनुभयो । कास्की जिल्ला अदालतमा हाल सात इजलासबाट सेवा प्रवाह भइरहेको छ । रासस
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद