
१रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
३रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
४रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
५नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
६प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
७सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सिर्जना घिमिरे
लम्जुङ । जिल्ला प्रहरी कार्यालय लम्जुङ, नेपाल पत्रकार महासंघ लम्जुङ शाखा र सर्वाेदय ज्येष्ठ नागरिक आश्रमका बृद्धबृद्धाहरुलाई आज माक्स, सेनिटाईजर र लत्ताकपडा बितरण गरिएको छ । नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापा, लम्जुङ निवासी नेपाल प्रहरी संगठनका प्रहरी नायब उपरीक्षक सुबास बोहरा, पर्यटन व्यवसायी शम्शेर पराजुली र राजु पराजुली (अमेरिका निवासी) सहितको टोलीले सो सहयोग प्रदान गरेको हो ।
टोलीले लम्जुङ प्रहरी र पत्रकार महासंघ लम्जुङ शाखालाई १/१ हजार थान मास्क, ५÷५ लिटर सेनिटाईजर प्रदान गरेको थियो । अहिलेको विषम परिस्थितिमा चूनौंती मोलेर अग्रस्थानमा रहेर काम गर्नुपर्ने भएकोले सुरक्षित रहनका लागि सुरक्षाकर्मी र सञ्चारकर्मीलाई यो सहयोग गरिएको सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय लम्जुङका प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले दिनरात नभनी यो कोरोनाको कहरमा पनि जनताको सेवामा खटिएको प्रहरीप्रति आमनागरिकका तर्फबाट सहयोग प्रदान गर्नुभएकोमा खुशी व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ लम्जुङ शाखाका अध्यक्ष आस गुरुङले सहयोगी सबैप्रति आभार प्रकट गर्दै चूनौंती र संकटको घडीमा पत्रकारको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो । मनकामना क्लब लम्जुङका अध्यक्ष सूर्यबहादुर थापाले सुरक्षाकर्मी र सञ्चारकर्मीको भूमिका संकटको समयमा झनै महत्वपूर्ण हुने भएको भन्दै खुलेरै प्रशंसा गर्नुभयो ।
त्यस्तै, सोही टोलीले किवानिज क्लव अफ मनकामना मार्फत् दोर्दी गाउँपालिका ११ र दूध पोखरी गाउँपालिकाका १२ घर परिवारलाई २÷२ बण्डल जस्तापाता र खाद्यान्न सहयोग गरेको छ । गत असार महिनामा आएको पहिरोमा आमा, बाबु र भाइ समेत गुमाएकी बेसिशहर सातबिसेकी १३ बर्षकी डोल्मा तामाङलाई सो टोलीले १५ हजार नगद सहयोग गरेको छ ।
त्यस्तै पर्यटन व्यवसायी शम्शेर पराजुली र उहाँका दाइ राजु पराजुलीले आफ्ना पिताको नाममा स्थापना गरेको रामलक्ष्मण फाउन्डेसनबाट हर्राबोटमा रहेको सर्वाेदय ज्येष्ठ नागरिक आश्रमका बृद्धबृद्धाहरुलाई न्यानो कपडा र नगद ३० हजार रुपैयाँ सहयोग गरेको थियो । । टोलीले आज सबै ठाउँमा गरी ७ लाख रुपैयाँ बराबरको सहयोग प्रदान गरेको हो ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !