News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

धर्म-सस्कृति पर्यटन फोटो फिचर समाचार

म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित धार्मिक पर्यटकीयस्थल मालिकादेवी मन्दिर

म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित चर्चित धार्मिक पर्यटकीयस्थल मालिकाधुरीमा रहेको मालिकादेवी मन्दिर र त्यहाँबाट देखिएको धौलागिरि हिमाल । समुन्द्री सतहदेखि तीन हजार ३५० मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका करिब एक दर्जन हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ । तस्वीर: कमल खत्री