
१राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
३जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
४राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
६लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
७माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
८रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
९प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१०रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
७जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
८पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
९प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१०पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
काठमाडौँ । लगातार उकालो लाग्दैआएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ‘करेक्सन’ भएको छ । हालसम्मकै उच्च बिन्दुमा पुगेको नेप्से आज २९.०१ ले ओरालो लागेर दुई हजार ५३२.४६ मा ओर्लेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८९ ले ओरालो लागेर ४६१.७० मा आईपुगेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम भने उच्च नै रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १९४ कम्पनीको एक करोड ५९ लाख ८५ हजार १९८ कित्ता शेयर रु आठ अर्ब १४ करोड ६२ लाख ६९ हजार १९३ मूल्यमा खरिद बिक्री भए ।
नेप्से ओरालो लाग्दा बजार पूँजीकरणसमेत घटेको छ । आजको कारोवारपछि रु ३४ खर्ब १६ अर्ब २१ करोड २४ लाख ६० हजार बराबरको बजार पूँजीकरण भएको छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर ओरालो लागेको छ । विकास बैंक २५.५२ र वित्त १२.७२ ले उकालो लागे । यस्तै, बैंकिङ ९.४२, व्यापार ४९.४९, होटल ३२.८६, जलविद्युत् २९.७६, निर्जीवन बीमा २३७.१४, उत्पादन ९८.९४, अन्य ३३.६८, लघुवित्त १२८.२४, जीवन बीमा २७४.०३ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले घटेको छ ।
कारोवारका आधारमा आज गरिमा विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ । सो लघुवित्तको रु ३४ करोड ७१ लाख ८२ हजार ३६४ बराबरको कारोवार भएको छ । यस्तै, प्रभु बैंक रु ३० करोड ५८ लाख १८ हजार ३९८, ग्लोबल आइएमई बैंक रु २९ करोड ४५ लाख ६८ हजार ७२२, डिप्रोक्स लघुवित्त रु २५ करोड ७५ लाख ३५ हजार ७५७, एनआइसी एशिया बैंक रु २२ करोड ९१ लाख ६२ हजार ५६८, नेपाल लाइफ इन्स्योरेन्स रु २१ करोड ७६ लाख ५३ हजार ७५५, हिमालयन डिस्टिलरी रु २१ करोड ६४ लाख ७३ हजार ४५०, नेपाल दूरसञ्चार कम्पनी रु २१ करोड २९ लाख ७७ हजार ५९ र नबिल बैंक रु २१ करोड २७ लाख ८४ हजार ८३२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
कारोवारका आधारमा गुडविल फाइनान्स ९.९२, श्री इन्भेस्ट फाइनान्स ९.६५, समृद्धि फाइनान्स कम्पनी ९.५२, कालिका पावर कम्पनी ५, नेपाल ल्यूब आयल ४.९८, आँखु खोला जलविद्युत् कम्पनी ४.३८, कामना सेवा विकास बैंक ४.२१, गरिमा विकास लघुवित्त ३.१३ र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले २.०५ प्रतिशतले कमाए ।
त्यस्तै, सर्पोट माइक्रोफाइनान्स ५.८२, निर्धन उत्थान लघुवित्त ५.८१, माउण्टेन इनर्जी नेपाल ५.१९, गुराँस लघुवित्त ४.९५, नेरुडे लघुवित्त ४.७८, छ्याङ्दी हाइड्रोपावर ४.७८, ग्लोबल आइएमई लघुवित्त ४.६९, साधाना लघुवित्त ४.४५ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ४.२९ प्रतिशतले गुमाए ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए