
१डुलुवाको अध्यक्षमा योगेश भट्टराई
२सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
७मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
८मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
९सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१०रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
११किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
लमजुङ । सुन्दरबजार नगरपालिकामा रहेको सुन्दरबजार अस्पतालमा सघन उपचार कक्ष नहुँदा बिरामी समस्यामा पर्ने गरेका छन् । सरकारी अस्पताल भएर पनि सो अस्पतालमा हालसम्म सघन उपचार कक्ष हुन नसक्दा आइसियुमा बस्नुपर्ने बिरामी मर्कामा पर्दै आएका छन् ।
उक्त सुविधा अस्पतालमा नहुँदा आइसियुमा राख्नपर्ने बिरामीलाई अस्पतालबाट काठमाडाँै, चितवन, पोखरालगायतका विभिन्न स्थानमा पठाउँदै आएको अस्पतालले जनाएको छ । अस्पतालमा रहेका विभिन्न आवश्यक मेशिनसमेत पुराना काम नलाग्ने हुँदै जाँदा बिरामीको उपचारमा समस्या हुन थालेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर भट्टराईले बताउनुभयो ।
सघन उपचार कक्ष नभएकै कारण जिल्ला बाहिरका अस्पतालमा बिरामी जानुपर्दा समय, आर्थिक सबै हिसाबले बिरामी मर्कामा परिरहेका उहाँको भनाइ छ । पन्ध्र श्ययाको उक्त अस्पताल विगतमा सङ्घीय सरकारको मातहतमा रहे पनि संघीयतापछि केही नगरपालिकाले सञ्चालन गर्दै आएको छ । वितगमा सञ्चालन भएको पुरानो स्वास्थ्यचौकी भवनमा अस्पताल रहेकाले अस्पतालका लागि भौतिक पूर्वाधार नभएका कारण सघन उपचार कक्षा राख्न असम्भव भइरहेको नगर प्रमुख जनकराज मिश्रले बताउनुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन