
१रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
७तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
८लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
९उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
१२रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
७आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
८बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
९मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
१०लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
पोखरा । ‘साहित्य, कला र सङ्गीतको उत्थान : हाम्रो प्रण’ भन्ने नाराका साथ २०३४ सालदेखि अनवरत वाङ्मयका क्षेत्रमा क्रियाशील पोखरेली युवा सांस्कृतिक परिवारको ४०औँ साधारणसभा तथा अधिवेशनले मोती भुजेलका अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । परिवारका उपाध्यक्षमा उपेन्द्र पौडेल, सचिवमा डा चैतन्य अधिकारी, कोषाध्यक्षमा अर्जुन अधिकारी, सहसचिवमा शिव त्रिपाठी, साहित्य संयोजकमा रीता अधिकारी, सङ्गीत संयोजकमा एमडी काफ्ले र कला संयोजकमा हेमकान्ति गुरुङ हुनुहुन्छ ।
त्यस्तै सदस्यमा तीर्थ गुरुङ, प्रकाश आचार्य, सुदर्शन पौडेल, दीपेन्द्र थापा र लिली अधिकारी रहनुभएको निर्वाचन संयोजक आनन्द श्रेष्ठले जानकारी दिनुभयो ।कार्यक्रममा परम्परागत शिल्पकला विभाग प्रमुख प्रज्ञा परिषद् सदस्य एवं नेपाल ललितकला प्रज्ञा -प्रतिष्ठान सदस्य बुद्धि गुरुङले पोखरेली युवा सांस्कृतिक परिवारले कला तथा संस्कृतिको जगेर्नामा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले ४३ वर्षसम्म अनवरत चलेको उदाहरणीय संस्था पोखरेली युवा सांस्कृतिक परिवार रहेको चर्चा गर्नुभयो । प्राज्ञ रमेश श्रेष्ठ, प्रकाश घिमिरे, सरस्वती प्रतीक्षा, उपेन्द्र पौडेल, प्रकाश ज्ञवाली, जीवनसागर भण्डारी, निवर्तमान अध्यक्ष प्रकाश ज्ञवाली, अर्जुन अधिकारी, मोती भुजेललगायतले पोखरेली युवा सांस्कृतिक परिवारले पोखराको कला तथा संस्कृतिको जगेर्नामा उल्लेख्य भूमिका निर्वाह गरेकामा जोड दिनुभयो ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा