
१प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
३रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
४नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
५प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
६सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
९हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
हरि बाँस्तोला
पोखरा । घाँटीको क्यान्सर पीडित शंकर नेपालीलाई शुभकामना आमा समुहले आर्थिक सहयोग गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्राका ६५ बर्षीय नेपालीको उपचारार्थ स्थानीय आमा समुहले ११ हजार ६४५ रुपैया आर्थिक सहयोग गरेको हो ।
नेपालीको निवासमा आज आयोजित एक कार्यक्रमका बीच शुभकामना आमा समुहकी अध्यक्ष हिरादेवी अधिकारीले क्यान्सर पीडित नेपालीकी श्रीमती रत्नकुमारी नेपालीलाई उक्त रकम हस्तान्तरण भयो ।
सबैको सहयोगले क्यान्सर जस्तो रोगसंग लडि रहनु भएका नेपालीको उपचारमा सहयोग पुग्ने उदेश्यका साथ समुहले सानो भएपनि सहयोग गरेको उपस्थित आमा समुहको सामुहिक धारणा रहेको छ ।
ज्याला मजदूरी गरेर जिविकोपार्जन गर्दै आउनु भएका नेपालीको हाल पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ । बन्दाबन्दीसंगै उहाँँले बाँसका बिभिन्न सामग्री बनाएर बिक्री गर्दै आउनु भएको थियो ।
कमाउने श्रीमानलाई जटिल रोग लागेपछि अहिलेसम्म उपचार गर्दा तीन लाख रुपैया भन्दा बढी खर्च भई सकेको उहाँकी श्रीमती रत्नकुमारी नेपालीले गहभरी आँसु पारेर दुखेसो सुनाउनुभयो ।
यसअघिको उपचारमा स्वास्थ्य विमा र गाउँपालिकाको सिफारिसमा अस्पतालले केही रकम छुट भएर सुविधा पुगेपनि आगामी दिनमा उपचारको लागि कुनैपनि विकल्प नभएको भन्दै उहाँले बिभिन्न संघसंस्था एवम् व्यक्तिसंग सहयोगको अपिल गर्नुभएको छ ।
कोरोना भाइरसको कारण मुलुकमा बन्दाबन्दी भएसंगै श्रीमानले बाँसका चोयाका सामग्री बनाएर बिक्री गर्नु र आफु तरकारी खरिद बिक्री गर्दै आउनुका साथै छोराछोरीले पनि मजदूरी गरेर उहाँको सिंगो परिवार चल्दै आएको थियो । ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !