
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
६पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
७असई बनाइदिन्छु भन्दै १० लाख ठगी
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
पोखरा । जनपत्रकार संगठन कास्कीले पोखरापाटी मिडिया प्रा.लि.का सञ्चालक एवम् पोखरापाटी डटकमका सहसम्पादक राजुकमार घिमिरेको तत्काल रिहाईको माग गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले मंसिर ८ गते पक्राउ परेका पत्रकारसहित अन्य व्यक्तिहरुलाई आजसम्म सार्वजनिक गरेको छैन । पत्रकार घिमिरेलाई आजसम्म पनि कास्की प्रहरीले पक्राउ पुर्जी समेत नदिई मानसकि यातना दिदैं गैरन्यायिक थुनामा राखेको छ ।
कास्की संयोजक रमाकान्त बास्तोलाले जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार घिमिरेलाई अपहरण शैलीमा पक्राउ गरेकोप्रति ध्यानाकर्षण भएको बताएका छन् । गत मंसीर ८ गते पोखरा महानगरपालिका वडा नं. ३३ देउरालीस्थित बस्तीबाट जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको थियो ।
यसरी पक्राउ परेका पत्रकार घिमिरेलाई आजसम्म जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जीसम्म नदिएको उनको परिवारले बताएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले गत मंसिर ८ गते सातौं पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजना गरेको जनसभाको समाचार संकलनका लागि पत्रकार घिमिरे त्यहाँ पुगेका थिए । सोही क्रममा पत्रकार घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।
विचार र आस्थाका अधारमा पछिल्लो समय पत्रकारहरुमाथि धरपकड बढाउने, अनावश्यक दुःख दिने, समाचार संकलन गर्न पुग्दा विभिन्न तरिकाले मानसिक यातना दिने जस्ता गम्भिर मानवअधिकार र प्रेस स्वतन्त्रता विरोधी गतिविधि सरकारले बढाउँदै लगेको विज्ञप्तिमा उल्लेख छ ।
पत्रकारमाथि प्रशासनको अनावश्यक हस्तक्षेपले संविधानले दिएको मौलिक हकमाथि नै सरकारले कुण्ठित गर्ने काम गरेको भन्दै यस्ता खाले हर्कत रोक्न र गैरन्यायिक हिरासतमा रहेका पत्रकार घिमिरेलाई विना शर्त रिहाई गर्न संयोजक बास्तोलाले माग गरेका छन् । विज्ञप्तिमा संविधानले प्रत्याभूत गरेको प्रेस अभिव्यक्ति, आस्था र विचारको स्वतन्त्रतालाई सम्मान गर्न आग्रह गरिएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार