
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
पोखरा, २६ फागुन । पोखराका सञ्चार उद्यमी एवं युवा व्यवसायी दुर्गाप्रसाद हुमागाईं लायन्सको डिष्ट्रिक्ट गभर्नर निर्वाचित भएका छन् । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालको लायन वर्ष २०२५–०२६ का लागि डिस्ट्रिक्ट गभर्नरमा शनिबार उनी निर्वाचित भएका हुन् ।
यस्तै, फस्ट भाइस डिस्ट्रिक्ट गभर्नरमा रमेश अधिकारी र सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नरमा विष्णुहरि फुँयाल निर्वाचित भए ।
पोखरामा भएको तेस्रो एन्जुअल डिष्ट्रिक्ट कन्भेन्सनबाट आफूलाई गभर्नरमा निर्वाचित गराएकोमा उनीसहित डिष्ट्रिक्ट फस्ट लेडी सरिता दाहाल हुमागाईंले अग्रज लायन लिडर र सम्पूर्ण लायनहरुमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गरेका छन् ।
यस्तै, नवनिर्वाचित डिस्ट्रिक्ट गभर्नर हुमागाईंले लायन वर्ष २०२५–०२६ लाई स्मरणीय वर्ष बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
उनी करिब २० वर्षदेखि लायन्समा निरन्तर सक्रिय हुँदै आएका छन् । लायन्स क्लब अफ पोखरा पिस चौतारीका पूर्व अध्यक्ष हुमागाईंको स्थायी घर काभ्रे हो । लामो समयदेखि सफल मिडिया हाउस एवं सफल बिज लिंक संचालन गर्दैआएका उनी सफलआवाज अनलाइनका प्रधानसम्पादक समेत हुन् ।
महाधिवेशनमा डिष्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत एक हजारभन्दा बढी लायन सदस्यको सहभागिता रहेको थियो ।
लायन्स क्लब अफ पोखरा लेक सिटी, लायन्स क्लब अफ पोखरा संगम र लायन्स क्लब अफ पोखरा समृद्धि महाधिवेशनको होस्ट थिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ