
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
७गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१०स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
पोखरा, २५ फागुन । सभामुख देवराज घिमिरेले संसद्ले जनताको मौलिक अधिकार खोस्ने कुनै कानुन नबनाउने दाबी गरे । प्रेस क्लब गण्डकीद्वारा पोखरामा शनिबार आयोजित कार्यक्रममा उनले लोकतन्त्र जनताको लामो सङ्घर्षको परिणाम भएको भन्दै, जनहित विपरीत कानुन नबन्ने बताए ।
सभामुख घिमिरेले लोकतान्त्रिक प्रणालीमा प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाउने कुनै कानुन संसद्ले नबनाउने दाबी गरे ।
‘कानुनको अभावमा विभिन्न बेथिति बढेका छन्, तिनलाई नियन्त्रण गर्न कानुन आवश्यक छ। तर, जनताको मौलिक अधिकार खोस्ने गरी कुनै कानुन बन्न सम्भव छैन,’ उनले भने ।
अहिले सरकारले सामाजिक सञ्जाल नियमनको आवरणमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नै खुम्च्याउने प्रावधान राखेको विधेयक अगाडि बढाएको छ। उनले सामाजिक सञ्जालमा देखिएको विकृति र विसङ्गतिलाई नियमन गर्न कानुन आवश्यक भएको तर यस्तो कानुन अभिव्यक्ति स्वतन्त्रताको हनन गर्ने गरी नबनाइने दाबी गरे ।
सभामुख घिमिरेले पत्रकारिता क्षेत्रको भूमिका समाचार सम्प्रेषण मात्र नभई समाजका गतिविधि उजागर गर्ने र लोकतान्त्रिक उपलब्धिको रक्षा गर्ने पनि रहेको बताए ।
कार्यक्रममा पत्रकार कृष्णमणि बराललाई ५० हजार रुपैयाँको प्रेस क्लब पत्रकारिता पुरस्कार प्रदान गरियो। सभामुख घिमिरेले उनलाई पर्यावरण, गिद्ध संरक्षण र पर्यटन पत्रकारितामा योगदान पुर्याएको भन्दै सम्मान गरेका थिए ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी