
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१०पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
काठमाडौँ, १४ फागुन । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृतिमा स्थापना गरिएको ‘दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार’ रम्तेलकी आमा किर्कौली रम्तेल (सरिमाया) लाई प्रदान गरिएको छ ।
जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठानले आज बुधबार यहाँ आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सचिव तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले सो पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।
सोही अवसरमा सचिव पौडेलले रम्तेल जस्ता हजारौँ सहिदको बलिदानबाट आएको परिवर्तनलाई व्यवस्थित र संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । जनयुद्धकालमै रम्तेललगायतका सहिदहरूको स्मृतिमा माओवादी केन्द्रले आजदेखि यही फागुन २१ सम्म साताव्यापी ‘सहिद सप्ताह अभियान’ मनाउने भएको छ । माओवादी केन्द्रका नेता पञ्चा सिंहले जनयुद्धको अपमान गर्न नहुनेमा जोड दिनुभयो ।
संविधानसभा सदस्य विनोद पहाडीले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा स्थापना गरिएको ‘दिलबहादुर रम्तेल प्रतिष्ठान’ लाई खुल्ला विश्वविद्यालयको रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । प्रतिष्ठानका अध्यक्ष डा वुद्धि नेपालीले प्रतिष्ठानले स्थापनाको पहिलो वर्ष रम्तेलको नाममा रु २५ लाख छात्रवृत्ति अक्षय कोष स्थापना घोषणा गरी कोष सङ्कलनको कार्ययोजना तीव्र गतिमा अघि बढाइएको जानकारी दिनुभयो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ