
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा । पोखरा–६ बैदाम जरेवरस्थित भाडापसलको सटर फोरेर सामानहरु चेरी गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गर्न सफल भएको छ । गत कार्तिक १९ गते विहान साढे ५ बजेको समयमा जरेबरस्थित फुलमाया केसीको घरमा भएको भाडापसलमा चोरी भएको थियो ।
पोखरा–२४ पामे बस्ने गंगाधर दवाडीले सञ्चालन गरेको उक्त भाडापसलको सटर फोरेर काँचको कचौंरा एकसय २० थान, काँचको थाल ७ थान र नगद ३० हजार रुपैयाँ चोरी गरेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामको टोलीले खोजतलास तथा अनुसन्धान गरेको थियो । सोही क्रममा कार्तिक २० गते वडा नं. ६ को शान्तिपाटनस्थित तनहुँ, शुक्लागण्डकी नगरपालिका वडा नं.७ घर भई हाल पोखरा–९ बस्ने वर्ष १९ को सुजन तामाङ र १९ वर्ष कैं मनिष खड्कालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।
यी दुई व्यक्तिहरुलाई काँचको कचौंरा ६७ थान, काँचको थाल ४ थान र नगद नौंहजार ६सय रुपैयाँ सहित प्रहरीले पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिएका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन