
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
९पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा तीनजनालाई पक्राउ गरेको छ । विभिन्न जिल्लाबाट दुईजना महिलाहरुलाई वैदेशिक रोजगारीको लागि विदेश पठाईदिने र विदेश जानका लागि आवश्यक रकम आफैंले उपलब्ध गराई दिने प्रलोभनमा पारी पोखरा ल्याएर जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराउन खोज्ने व्यक्तिहरुलाई कास्की प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
पोखरा ६ लेकसाईडस्थित कोठामा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिदैं जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराउने उद्देश्यले रकमको मोलमलाई गरिरहेको अवस्थामा प्रहरीले कास्की जिल्ला मादी गाउँपालिका वडा नं. १ खेलुङ बस्ने वर्ष २१ का जीवन नेपाली, काभ्रे जिल्ला पाँचखाल वडा नं. ४ तामाघाट बस्ने वर्ष २६ को आशिष भूजेल र पोखरा महानगरपालिका वडा नं. ४ बगालेटोल बस्ने वर्ष ३० की अञ्जु गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिएका छन् ।
ती पक्राउ परेकोहरुलाई मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसुर अन्तर्गत आठ दिन म्याद थप गरी अनुसन्धान भईरहेको छ । कास्की प्रहरीले ती पीडित महिलाहरुलाई मनोपरामर्श गरी संरक्षण केन्द्रमा राखेर आफन्तको जिम्मा लगाउने तयारी गरिरहेका प्रवक्ता डिएसपी हमालले जानकारी दिए ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक