
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा, ३१ जेठ । लोभमा फस्दा पोखराका एक व्यवसायी आफैं ठगिएका छन् । ती व्यवसायीलाई नक्कली सुनको माला दिदैं चार लाख रुपैयाँ ठगी गरेर फरार भएका दुई भारतीय नागरिकलाई ३ घण्टा भित्रमा प्रहरीले बुधबार पक्राउ गर्न सफल भएको छ ।
सिर्जनाचोकमा प्लास्टिक पसल सञ्चालन गरेर बसेका ५२ वर्षीय व्यवसायीलाई सुनको माला भन्दै उक्त नक्कली गहना चार लाख रुपैयाँमा बिक्री गरेर फरार भएका उनीहरुलाई छोरेपाटनबाट प्रहरीले दिउँसो ४ बजे पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट ३ लाख ९० हजार रुपैयाँ बरामद गरेको छ ।
पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश घर भएकी ७१ वर्षीया प्रभा देवी र ४२ वर्षीय रामनारायण सुलेङी रहेका छन् । बुधबार दिउँसो १ः४५ बजे दुईजनाले ती व्यवसायीलाई उक्त धातु सुन भनेर नैं बिक्री गरेका थिए । व्यवसायीले आफूले खरिद गरेको सुन पसलमा परीक्षण गर्दा सुन नभएको पत्ता लागेपछि आफू ठगिएको थाहा पाएका थिए । लोभका कारण आफू नराम्रोसँग फसेपछि उनले तत्कालै प्रहरीलाई गुहारेका थिए ।
ती व्यवसायीले उपलब्ध गराएको हुलिएका आधारमा वडा प्रहरी कार्यालय बैदाम र छोरेपाटन प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले दिउँसो ४ बजे पोखराबाट बुटवलतर्फ जाँदै गरेको माइक्रो बसमा चेकजाँच गर्दा ती दुईजनालाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका दुईजनालाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा बिहीबार कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाममा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले प्रेषित गरेको ईमेलमा लेखिएको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा