
१हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१२पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सेती प्रादेशिक अस्पताल, भरतपुर अस्पताल , सुर्खेत प्रादेशिक अस्पताल, कोशी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र जनकपुर अस्पतालका चिकित्सकलाई प्रदेशस्तरको टेलिमेडिसिन सेवाका लागि तोकिएको छ ।”
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोभिड–१९ को उपचार व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेलिमेडिसन सेवा शुरु गरेको छ । ‘टेलिमेडिसन’ को केन्द्रीय हब अस्पतालको रुपमा वीर अस्पताललाई तोकिएको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारको व्यवस्थापनसहित दुर्गम क्षेत्रका चिकित्सकलाई सहजिकरण गर्न केन्द्रमा वीर र प्रदेशमा प्रदेशस्तरीय सात अस्पताललाई टेलिमेडिसिनका लागि तोकिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
सेती प्रादेशिक अस्पताल, भरतपुर अस्पताल , सुर्खेत प्रादेशिक अस्पताल, कोशी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र जनकपुर अस्पतालका चिकित्सकलाई प्रदेशस्तरको टेलिमेडिसिन सेवाका लागि तोकिएको छ ।
“दुर्गम क्षेत्रका चिकित्सकलाई सङ्क्रमितको उपचार गर्न सहयोग पु¥याउन टेलिमेडिसिन सेवा शुरु गरिएको हो”, उहाँले भन्नुभयो, “ दुर्गम क्षेत्रमा कार्यरत चिकित्सकलाई उपचार गर्न कुनै समस्या भए टेलिमेडिसिनका सम्पर्क व्यक्ति (फोकल पर्सन) चिकित्सकलाई फोन, एसएमएस र इमेलमार्फत परामर्श लिनसक्ने छन ।” मन्त्रालयले केन्द्रमा एक र सातवटै प्रदेशमा सात अस्पतालका चिकित्सकलाई टेलिमेडिसिनको फोकल पर्सन तोकेको छ । उहाँका अनुसार ती अस्पतालका १६ चिकित्सलाई परामर्शका लागि फोकल पर्सन तोकिएको हो ।
प्रदेश भित्रका अस्पतालका चिकित्सकले प्रदेशस्तरिय अस्पतालका फोकल पर्सन तोकिएका चिकित्सकसँग र प्रदेशस्तरका चिकित्सकले टेलिमेडिसिनको केन्द्रीय हब अस्पताल वीर अस्पतालसँग परामर्श गर्ने छन् ।

१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर