
१प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
२सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
३‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
४कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
५हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
६किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
७लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा । रक्सीको नसामा चुरोट हराएको निहुँमा झैझगडा हुँदा आफ्नै साथीको हत्या गरेर फरार भएका प्रेम भनिने नन्दलाल श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गर्न सफल भएको छ । सिन्धुली सुनकोशी गाउँपालिका–१ निवासी २३ वर्षीय नन्दलाल श्रेष्ठलाई प्रहरीले तनहुँ आँबुखैरेनी नगरपालिका वडा नं. २ माक्र्यु सडक खण्डमा रिक्सामा काठमाडौं जाँदै गर्दा पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।
पोखरा महानरपालिका वडा नं. ६ स्थिति बसुन्धरापार्कमा बसी कवाडीको सामानहरु उठाउने काम गर्ने अन्दाजी २४/२५ वर्षका कृष्ण चौधरीलाई टाउकोमा ढुङ्गाले हिर्काएर प्रेमले गम्भिर घाईते बनाएका थिए । तत्कालै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) यादव ढकालको कमाण्डमा खटिएको टोलीले घाईतेको उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो । तर उपचारका क्रममा चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सुवास हमालले जानकारी दिएका छन् ।
गत असोज महिनाको पहिलो हप्तामा सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं. २ कुशेश्वर दुम्जा घर भएका २३ वर्षीय नन्दलाल श्रेष्ठ रिक्सासहित काम गर्नका लागि पोखरा आएका थिए । पोखरामा आई लेकसाईड, बसुन्धरापार्क, पृथ्वीचोकसहित विभिन्न स्थानबाट कवाडी संकलन गरी बेच्ने काम गर्दै आईरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।
सोही क्रममा कार्तिक २२ गते दिउँसो अन्दाजी ४ बजेको समयमा पोखरा वडा नं. ६ बसुन्धरापार्कमा दाङ जिल्ला घोराई घर बताउने अन्दाजी २४÷२५ वर्षका कृष्ण चौधरीसँग भेट भईसँगै बस्दै आएका थिए । सोही दिन साँझ अन्दाजी ७ बजेको समयमा चौधरी र श्रेष्ठ सँगै बसी सौफी नामको रक्सी मिलेर खाएका थिए । चौधरीले मेरो श्रीमतीले खाना पकाएको छ, सँगै खानाखान जाउँ भनी दुवैजना बसुन्धरा पार्कमा रहेको प्रतिक्षालयमा गईसँगै खाना खाएका थिए । सोही समयमा चौधरीकी श्रीमतीले चुरोट हरायो भनेपछि चौधरीले किन चोरेको भनेर नन्दलालको पेटमा समाउँदा उल्टै नन्दलालले धकेली परसम्म पु¥याएका थिए । त्यसपछि चौधरीले आगो बाल्ने चुलोको ढुङ्गा समाती नन्दलाललाई हिर्काउन खोज्दा उल्टै नन्दलाले ढुङ्गा खोसेर चौधरीको टाउकोमा तीनपटकसम्म हिर्काएर गम्भिर घाईते बनाई भागेको कास्की प्रहरीले दिएको विवरणमा उल्लेख छ । तत्कालै पुगेको वडा प्रहरी कार्यालय बैदामको टोलीले नन्दलालको हुलियाका आधारमा तत्कालै खोजतलासका लागि परिपत्र गरेको थियो ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !