
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
लमजुङ । बाख्रा फर्ममा जुवातास खेलाउने र खेल्ने गरेको गोप्य सूचनाको आधारमा छापा मार्दा जिल्ला प्रहरी कार्यालय लमजुङले लाखौं रुपैयाँसहित जुवाडेहरुलाई पक्राउ गर्न सफल भएको छ । मध्यनेपाल नगरपालिका वडा नं. १ जिता सरेदीस्थित सुदीप थापाले सञ्चालन गरेको बाख्रा फर्मबाट मंगलबार दिउँसो ४ बजे नगद ११ लाख ४७ हजार आठसय ४२ रुपैयाँसहित ती जुवाडेहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका जुवाडेहरुलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा तथा सट्टेबाजी गरेको र गराएको अपराधमा कारबाही गरिने जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिएका छन् ।
प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा सुन्दरबजार नगरपालिकाका वडा नं.७ का ५० वर्षीय कृष्णबहादुर अधिकारी, सुन्दर नगरपालिका वडा नं. ९ का ५० वर्षीय रामबहादुर गुरुङ, सुन्दरबजार नगरपालिका वडा नं. ४ बस्ने ३९ वर्षीय देव दोङ, सुन्दरबजार नगरपालिका वडा नं. ९ का ३० वर्षीय गोरबहादुर गुरुङ, ६० वर्षीय कुलबहादुर गुरुङ, ४५ वर्षीय रामचन्द्र घर्ती र ३५ वर्षीय योगेन्द्र श्रेष्ठ, मध्यनेपाल नगरपालिका– ३ बस्ने ३१ वर्षीय सन्देश थापा, तनहुँ आबुखैरेनी वडा नं.३ बस्ने ४२ वर्षीय सुरेन्द्र मगर, भानु नगरपालिका वडा नं.१ बस्ने ३७ वर्षीय कृष्णप्रसाद सापकोटा, कास्की जिल्ला रूपा गाउँपालिका वडा नं.७ का रामबाबु भट्टराई, गोरखा नगरपालिका वडा नं.११ बस्ने ४० वर्षीय नरेन्द्र तामाङ, ४० वर्षीय आकाश तामाङ र तनहुँ व्यास नगरपालिका वडा नं. ११ बस्ने ४२ वर्षीय प्रेमबहादुर अधिकारीलाई जुवाखालबाट पक्राउ गरिएको हो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता