
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा, ५ भदौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कास्की जिल्ला संगठनको सेक्रेटरीमा सहिद पुत्र प्रकाश बास्तोला ‘मार्शल’ चयन भएका छन् ।
विद्यार्थी फाँटबाट उदाएका क्रान्तिकारी नेता प्रकाश ‘मार्शल’लाई आज बसेको नेकपा पश्चिम गण्डक ब्यूरोको बैठकले नयाँ जिम्मेवारी सुम्पिएको हो । यस अघि नेता मार्शल नेकपा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा विद्यार्थी जिल्ला संगठन समिति कास्कीको सेक्रेटरीको भूमिकामा कार्यरत थिए । पार्टीको पोखरा महानगर कमिटीको सेक्रेटरी हुँदैं पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको निजी सचिवालयदेखि केन्द्रीय कार्यालयमा समेत कार्यरत थिए ।
जनयुद्धका बेलामा सेनाद्वारा बुबाको हत्या भएपछि कक्षा ७ मा अध्ययनरत रहँदैं देखि लक्ष्मी आदर्श मावि, लेखनाथ शिशुवाको इकाई अध्यक्ष हुँदैं माओवादी आन्दोलनमा होमिएका युवा नेता प्रकाश ‘मार्शल’ कास्कीका विद्यार्थीमाझ लोकप्रिय पात्र हुन् । उनी शैक्षिकदेखि मेडिकल माफियाहरुसँगको संघर्षमा धेरैपटक प्रहरी हिरासतमा बसेका छन् ।
पार्टी प्रतिबन्धित अवस्थामा रहँदा ज्यान जोखिममा राखेर नेता मार्शलले धेरै कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेका थिए । निडर, हक्की अनि क्रान्तिकारी स्वभावका युवा नेता प्रकाश ‘मार्शल’को माऊ पार्टीमा सेक्रेटरीको भूमिकामा आएपछि कास्कीमा रहेका पीडित गरिब, किसान र असहायहरुमा आशाको किरण छाएको छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु