
१असई बनाइदिन्छु भन्दै १० लाख ठगी
२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
३झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
७जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
८सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
९फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
१२ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
६१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
७भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
८स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
९गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
१०गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
पोखरा, कार्तिक २१ । मानवसेवा आश्रम पोखरामा आश्रित असहाय तथा सहाराविहिन मानवहरुको सहयोगार्थ हुन लागेको मानवताका लागि साङ्गीतिक यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’को टिकट बिक्री शुरू भएको छ ।
मानवता प्रवद्र्धनसहित पोखरा महानगरपालिका–२५, हेम्जास्थित बबियातरामा बन्दै गरेका मानवसेवा आश्रमकोे भवन निर्माणलाई पूर्णता दिन र आश्रमका आमाबुवाहरूको स्वास्थ्य उपचार एवं आपतकालिन अक्षयकोष स्थापनार्थ पोखराको प्रदर्शनी केन्द्रमा आउँदो पौष १२ गते कन्सर्ट हुँदैछ ।
आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाका अनुसार लाइभ कन्सर्टको टिकट पोखरा महानगरपालिका–१६ छोरेपाटन र वडा नम्बर २५ स्थित हेम्जाको बबियातरामा रहेको सेवा केन्द्रबाट प्राप्त गर्न सकिने आश्रमले जनाएको छ ।
त्यस्तै टिकेटिङ पार्टनरको रूपमा रहेको थुप्रै डटकम (Nepathya Live Concert Pokhara | Thuprai) वा इ–सेवा eSewa – Official Ticket Portal (esewaevents.com)बाट पनि टिकेट प्राप्त गर्न सकिने जनाइएको छ ।

१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ