
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा आज तीन वटा वडाका खानेपानी आयोजना एकसाथ शिलान्यास गरिएका छन् । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले भावर क्षेत्र खानेपानी सुधार कार्यक्रमअन्तर्गत चुरे भावरसँंग जोडिएका वडाका खानेपानी ट्यांकी निर्माणको शिलान्यास गर्नुभयो ।
नगर प्रमुख अशोककुमार चन्दले वेदकोट -३ को भम्कामा दैजी खानेपानी आयोजना, वडा नं ४ को विजयनगर बगुनमा शिवलिङ्ग खानेपानी आयोजना र वडा नं ५ को धरमपुरमा धरमपुर खानेपानी आयोजना शिलान्यास गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री बोहराले समयमै आयोजना निर्माणको काम सकेर चुरेभावरका नागरिकलाई स्वच्छ खानेपानी घरदैलामा पु¥याउन आग्रह गर्नुभयो । नगर प्रमुख चन्दले तीनै खानेपानी आयोजना सम्पन्न भए सो क्षेत्रका अढाइ हजारभन्दा बढी परिवार लाभान्वित हुने बताउनुभयो । रु १२ करोड २० लाख ६१ हजार लागतमा निर्माण हुने आयोजना सम्पन्न गर्न १८ महिनाको अवधि दिइएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता