
१बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
३पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
४ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१०रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१०जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
११२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
पोखरा, २४ चैत । पोखरामा जारी २०औं खुला प्याराग्लाइडिङ च्याम्पियनसिपमा एक्युरेसी प्रतियोगिताअन्तर्गत सोलो ओभरअलमा दुई दिनसम्मको प्रतिस्पर्धामा १२ अंकसहित नेपाल आर्मीका सागर जलारी अग्रस्थानमा छन्। विष्णु तिमिल्सिना १३ अंक ल्याएर दोस्रो र अमन थापाले १४ अंक ल्याएर तेस्रो स्थानामा रहेका छन्।
त्यसैगरी ओभरअल महिलातर्फ दुर्गा माया गुरुङ २०९ अंक ल्याएर प्रथम स्थानमा रहेकी छन्। स्वस्तिका गुरुङ ३७५ अंक ल्याएर दोस्रो र विद्या राई ६ सय १६ अंक ल्याएर तेस्रो स्थानमा रहेको प्रतिस्पर्धाका निर्णायक समितिका संयोजक योगश भट्टराईले बताए।
टेण्डम ओभरअलमा तीन राउण्ड प्रतिस्पर्धा हुँदासम्म इन्द्र नेपाली ४२ नम्बरसहित पहिलो स्थानमा रहेका छन्। त्यस्तै न्युरेन राना ११८ नम्बरसहित दोस्रो स्थानमा रहँदा विकास परियार १८४ अंक ल्याएर तेस्रो स्थानमा छन्। प्रतियोगितामा ६ राउण्ड सोलो प्रतिस्पर्धा हुने छ। शुक्रबार बाँकी राउण्ड प्रतिस्पर्धा भएर विजयी घोषण हुने छ।
शुक्रबार एक्रोरोब्याटिक सो र कस्ट्यम सोअन्तर्गत पनि प्रतिस्पर्धा हुने छ। बाँकी खेलका अन्तिम प्रतिस्पर्धा पनि शुक्रबार नै हुने नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताए। बुधबारदेखि सुरु भएको प्रतियोगितामा ८ महिला सहित ९९ प्याराग्लाइडिङ पाइलोटको सहभागिता रहेको छ। प्रतियोगितामा महिला–पुरुष तथा टिमतर्फ गरी ७ इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ।
पहिलो, दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले एक्युरेसी सोलो ल्याण्डीङ ओभरअलतर्फ क्रमश ५०, ३०, २० र १० हजार रुपैँया प्राप्त गर्नेछन्। महिलातर्फ ३०, २०, १० र ५ हजार रुपैँया प्राप्त गर्नेछन्। एक्युरेसी टेण्डम ल्यान्डिङ ओभरअल र एक्युरेसी टिम टेण्डम ल्याण्डडिङ ओभरअलमा पहिलो दोस्रो र तेस्रो हुनेले क्रमशः ३०, २०, १० र ५ हजारसहित मेडल तथा प्रमाणपत्र पाउने छन्।
एक्रोब्याटिक प्रदर्शन, एयर ओभरअल तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५, १० र ५ हजार प्रास्तव गर्नेछन्। बेस्ट कस्ट्युमतर्फ उत्कृष्ट एक खेलाडीलाई १० हजार रुपैँया प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष भण्डारीले बताए।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति