News Portal

ताजा शिर्षकहरु

फोटो फिचर

स्व. पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको शालिक

विराटनगर, ५ फागुन । मोरङको बूढीगङ्गा गाउँपालिका– ४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयको प्राङ्गणमा स्थापित पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको शालिक । तस्वीर : मोहम्मद सदरुल/रासस